काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी पर्‍यो भने आन्दोलनको मैदानमा उत्रिन आग्रह गरेका छन्।
प्राप्त राजनीतिक उपलब्धिहरू गणतन्त्र, लोकतन्त्र र संविधानलाई सिध्याउने, मुलुकलाई फेरि पश्‍चगमनसँगै तानाशाही शासन व्यवस्थातिर लाने कोसिस भइरहेको भन्दै आवश्यक परे आन्दोलनको मैदानमा उत्रिनेमा विश्वास रहेको बताए।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा आज भएको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको लडाइँ मुलुकलाई त्यसतर्फ लैजान दिन नहुने र लैजाने कोसिस गर्नेबीचको भएको बताए।
उनले यदि मुलुकलाई फेरि तानाशाही शासनतिर लान खोजे सबैभन्दा बढी अमान्य दलितलाई नै हुने बताए।
हालको संविधानमा दलितसँगै, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पछाडि पारिएका वर्गहरूको अधिकार रहेको दाबी गरे। तर, यही संविधानलाई हत्या गर्ने चेष्टा भइरहेको उनको भनाइ छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी पर्‍यो भने आन्दोलनको मैदानमा उत्रिन आग्रह गरेका छन्।
प्राप्त राजनीतिक उपलब्धिहरू गणतन्त्र, लोकतन्त्र र संविधानलाई सिध्याउने, मुलुकलाई फेरि पश्‍चगमनसँगै तानाशाही शासन व्यवस्थातिर लाने कोसिस भइरहेको भन्दै आवश्यक परे आन्दोलनको मैदानमा उत्रिनेमा विश्वास रहेको बताए।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा आज भएको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको लडाइँ मुलुकलाई त्यसतर्फ लैजान दिन नहुने र लैजाने कोसिस गर्नेबीचको भएको बताए।
उनले यदि मुलुकलाई फेरि तानाशाही शासनतिर लान खोजे सबैभन्दा बढी अमान्य दलितलाई नै हुने बताए।
हालको संविधानमा दलितसँगै, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पछाडि पारिएका वर्गहरूको अधिकार रहेको दाबी गरे। तर, यही संविधानलाई हत्या गर्ने चेष्टा भइरहेको उनको भनाइ छ।
"> जरुरी पर्‍यो भने आन्दोलनको मैदानमा उत्रिन प्रचण्डको आग्रह: Dekhapadhi ‘प्रचण्ड’ले जरूरी पर्‍यो भने आन्दोलनको मैदानमा उत्रिन आग्रह गरेका हुन्।
• यदि मुलुकलाई फेरि तानाशाही शासनतिर लान खोजे सबैभन्दा बढी अमान्य दलितलाई नै हुने भनाइ।
फाइल तस्बिर
जरुरी पर्‍यो भने आन्दोलनको मैदानमा उत्रिन प्रचण्डको आग्रह
राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा आज भएको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको लडाइँ मुलुकलाई त्यसतर्फ लैजान दिन नहुने र लैजाने कोसिस गर्नेबीचको भएको बताए।
उनले यदि मुलुकलाई फेरि तानाशाही शासनतिर लान खोजे सबैभन्दा बढी अमान्य दलितलाई नै हुने बताए।
हालको संविधानमा दलितसँगै, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पछाडि पारिएका वर्गहरूको अधिकार रहेको दाबी गरे। तर, यही संविधानलाई हत्या गर्ने चेष्टा भइरहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्