काठमाडौं। सत्तारूढ दल नेकपा एमालेसँग कार्यदल नै गठन गरेर आन्तरिक छलफलमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग नेपाली कांग्रेसले छलफल गर्ने भएको छ।
छलफल अपरान्ह ४ बजेपछि बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा हुने भएको छ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितको समूह तीनबुँदे सर्त पूरा भए केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्ने पक्षमा उभिएको बेला कांग्रेसले छलफल गर्न लागेको हो।
कांग्रेस-जसपाबीच हुन लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ।
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेस हो। कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धनमा सरकार बनाउनुपर्ने र त्यसमा जसपा सहभागी हुनुपर्ने मत राख्छ कि एमाले र माओवादी केन्द्र दुवैसँग गठबन्धन सरकारमा जान नहुने मत राख्छ भन्‍ने हेर्न बाँकी छ।
कांग्रेसको बढी ध्यान गठबन्धन सरकारभन्दा पनि निर्वाचनतिर छ। निर्वाचन भए ठूलो दल बन्‍ने र पाँच वर्ष सरकार चलाउन पाइने आकांक्षा कांग्रेसको छ।
त्यही भएर बाँकी दुई वर्षका लागि सरकारमा जानुभन्दा चाँडो निर्वाचनमा जानुपर्नेमा सभापति देउवा नै देखिएका छन्।
यसैबीच कांग्रेसले जसपासँग छलफल गर्नु अगाडि भने पार्टीको पदाधिकारी बैठक बोलाएको छ। अपरान्ह ३ बजे देउवा निवासमै पदाधिकारी बैठक बोलाएको हो।
" /> काठमाडौं। सत्तारूढ दल नेकपा एमालेसँग कार्यदल नै गठन गरेर आन्तरिक छलफलमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग नेपाली कांग्रेसले छलफल गर्ने भएको छ।
छलफल अपरान्ह ४ बजेपछि बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा हुने भएको छ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितको समूह तीनबुँदे सर्त पूरा भए केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्ने पक्षमा उभिएको बेला कांग्रेसले छलफल गर्न लागेको हो।
कांग्रेस-जसपाबीच हुन लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ।
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेस हो। कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धनमा सरकार बनाउनुपर्ने र त्यसमा जसपा सहभागी हुनुपर्ने मत राख्छ कि एमाले र माओवादी केन्द्र दुवैसँग गठबन्धन सरकारमा जान नहुने मत राख्छ भन्‍ने हेर्न बाँकी छ।
कांग्रेसको बढी ध्यान गठबन्धन सरकारभन्दा पनि निर्वाचनतिर छ। निर्वाचन भए ठूलो दल बन्‍ने र पाँच वर्ष सरकार चलाउन पाइने आकांक्षा कांग्रेसको छ।
त्यही भएर बाँकी दुई वर्षका लागि सरकारमा जानुभन्दा चाँडो निर्वाचनमा जानुपर्नेमा सभापति देउवा नै देखिएका छन्।
यसैबीच कांग्रेसले जसपासँग छलफल गर्नु अगाडि भने पार्टीको पदाधिकारी बैठक बोलाएको छ। अपरान्ह ३ बजे देउवा निवासमै पदाधिकारी बैठक बोलाएको हो।
"> कांग्रेसले पदाधिकारी बैठकपछि जसपासँग छलफल गर्ने: Dekhapadhi जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समूह तीनबुँदे सर्त पूरा भए केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्ने पक्षमा उभिएको बेला कांग्रेसले छलफल गर्न लागेको हो। ">
कांग्रेसले पदाधिकारी बैठकपछि जसपासँग छलफल गर्ने
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेसँग कार्यदल नै गठन गरेर आन्तरिक छलफलमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग नेपाली कांग्रेसले छलफल गर्ने भएको छ।
छलफल अपरान्ह ४ बजेपछि बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा हुने भएको छ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितको समूह तीनबुँदे सर्त पूरा भए केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्ने पक्षमा उभिएको बेला कांग्रेसले छलफल गर्न लागेको हो।
कांग्रेस-जसपाबीच हुन लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ।
त्यही भएर बाँकी दुई वर्षका लागि सरकारमा जानुभन्दा चाँडो निर्वाचनमा जानुपर्नेमा सभापति देउवा नै देखिएका छन्।
यसैबीच कांग्रेसले जसपासँग छलफल गर्नु अगाडि भने पार्टीको पदाधिकारी बैठक बोलाएको छ। अपरान्ह ३ बजे देउवा निवासमै पदाधिकारी बैठक बोलाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्