काठमाडाैं। न्याय परिषद् सचिवालय बैठकले सर्वोच्च अदालतमा दुई जना न्यायाधीशसहित उच्च अदालतका लागि १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।
सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई नियुक्तिको लागि सिफारिस गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको न्याय परिषद् सचिवालयको बैठकले रिक्त रहेका न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो।
न्याय परिषद् सचिवालयका अनुसार न्याय सेवामा कार्यरत ११ जना अधिवक्तामध्येबाट सात गरी १८ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
सर्वोच्च अदालतमा दुई जना न्यायाधीशको पद रिक्त रहेको थियो।
co

न्याय परिषद्द्वारा कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस: Dekhapadhi
सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई नियुक्तिको लागि सिफारिस गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको न्याय परिषद् सचिवालयको बैठकले रिक्त रहेका न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो।
न्याय परिषद्द्वारा कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस