काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
“स्वर्गीय शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गर्नुभएको थियो। उहाँको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
पत्रकार शर्माको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको थियो।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “वरिष्ठ पत्रकार सुशील शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। स्वर्गीय शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु।”
देउवाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्‍जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
“स्वर्गीय शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गर्नुभएको थियो। उहाँको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
पत्रकार शर्माको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको थियो।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “वरिष्ठ पत्रकार सुशील शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। स्वर्गीय शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु।”
देउवाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्‍जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
"> वरिष्ठ पत्रकार शर्माको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त: Dekhapadhi नेपाली कांग्रेसले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। ">
वरिष्ठ पत्रकार शर्माको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
“स्वर्गीय शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गर्नुभएको थियो। उहाँको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
पत्रकार शर्माको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्