काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरीत पार्टी महाधिवेशनको मिति  तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको आरोप लगाएको छ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए। उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए।
सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्‍न सकिँदैन। अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा थप छलफल गर्छौं।”
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, प्रदेश इन्चार्जको जिम्मेवारीसहित माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
" /> काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरीत पार्टी महाधिवेशनको मिति  तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको आरोप लगाएको छ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए। उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए।
सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्‍न सकिँदैन। अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा थप छलफल गर्छौं।”
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, प्रदेश इन्चार्जको जिम्मेवारीसहित माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
"> माधव नेपाल पक्षको निष्कर्ष : अध्यक्ष ओलीको निर्णय अवैधानिक: Dekhapadhi एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए।
• “एकलौटी तवरले गरिएको निर्णय मान्‍न सकिँदैन। अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा थप छलफल गर्छौं।”
फाइल तस्बिर
माधव नेपाल पक्षको निष्कर्ष : अध्यक्ष ओलीको निर्णय अवैधानिक
काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरीत पार्टी महाधिवेशनको मिति  तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको आरोप लगाएको छ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए। उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, प्रदेश इन्चार्जको जिम्मेवारीसहित माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्