काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिस्टसँग मिलेर सरकार बनाउने चाहना कांग्रेसले राखेको भन्दै आलोचना गरेका छन्।

कांग्रेसको चाहनालाई अध्यक्ष थापाले ‘उदेकलाग्दो’ भनेर टिप्पणी पनि गरेका छन्। उनले कम्युनिस्टसँग मिलेर सरकार बनाउन अस्वीकार गर्न कांग्रेसलाई आग्रह गरे।

बरू नयाँ निर्वाचनमा कांग्रेस जानुपर्ने उनको मत छ। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान ट्वीट गर्दै उनले गत चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिस्टलाई मत दिएको र कुर्सी र पैसाको झगडाले फुटेको पनि आरोप लगाएका छन्।

यसरी जनतालाई धोका दिने, असफल र भ्रष्ट कम्युनिस्टसँग मिलेर कांग्रेसले सरकार बनाउन नहुने अध्यक्ष थापाले बताए।

प्रतिनिधिसभामा राप्रपाको एक सिट छ। सत्ता समीकरणमा एक सिट भएको राप्रपा कुनै गठबन्धनलाई आवश्यक नहुने देखिन्छ।

यसले गर्दा पनि अध्यक्ष थापा नयाँ निर्वाचनको पक्षमा उभिउँदै आएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि भन्दै निर्वाचन घोषणा गर्दा थापा निर्वाचनमा जानुपर्छ भन्दै आएका थिए।

No description available.

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिस्टसँग मिलेर सरकार बनाउने चाहना कांग्रेसले राखेको भन्दै आलोचना गरेका छन्।

कांग्रेसको चाहनालाई अध्यक्ष थापाले ‘उदेकलाग्दो’ भनेर टिप्पणी पनि गरेका छन्। उनले कम्युनिस्टसँग मिलेर सरकार बनाउन अस्वीकार गर्न कांग्रेसलाई आग्रह गरे।

बरू नयाँ निर्वाचनमा कांग्रेस जानुपर्ने उनको मत छ। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान ट्वीट गर्दै उनले गत चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिस्टलाई मत दिएको र कुर्सी र पैसाको झगडाले फुटेको पनि आरोप लगाएका छन्।

यसरी जनतालाई धोका दिने, असफल र भ्रष्ट कम्युनिस्टसँग मिलेर कांग्रेसले सरकार बनाउन नहुने अध्यक्ष थापाले बताए।

प्रतिनिधिसभामा राप्रपाको एक सिट छ। सत्ता समीकरणमा एक सिट भएको राप्रपा कुनै गठबन्धनलाई आवश्यक नहुने देखिन्छ।

यसले गर्दा पनि अध्यक्ष थापा नयाँ निर्वाचनको पक्षमा उभिउँदै आएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि भन्दै निर्वाचन घोषणा गर्दा थापा निर्वाचनमा जानुपर्छ भन्दै आएका थिए।

No description available.

"> राप्रपा अध्यक्ष थापाको टिप्पणी : कांग्रेसको चाहना उदेकलाग्दो छ: Dekhapadhi कम्युनिस्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भन्दै राप्रपा अध्यक्ष थापाले बरु नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन्। ">
राप्रपा अध्यक्ष थापाको टिप्पणी : कांग्रेसको चाहना उदेकलाग्दो छ
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिस्टसँग मिलेर सरकार बनाउने चाहना कांग्रेसले राखेको भन्दै आलोचना गरेका छन्।

कांग्रेसको चाहनालाई अध्यक्ष थापाले ‘उदेकलाग्दो’ भनेर टिप्पणी पनि गरेका छन्। उनले कम्युनिस्टसँग मिलेर सरकार बनाउन अस्वीकार गर्न कांग्रेसलाई आग्रह गरे।

बरू नयाँ निर्वाचनमा कांग्रेस जानुपर्ने उनको मत छ। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान ट्वीट गर्दै उनले गत चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिस्टलाई मत दिएको र कुर्सी र पैसाको झगडाले फुटेको पनि आरोप लगाएका छन्।

यसरी जनतालाई धोका दिने, असफल र भ्रष्ट कम्युनिस्टसँग मिलेर कांग्रेसले सरकार बनाउन नहुने अध्यक्ष थापाले बताए।

प्रतिनिधिसभामा राप्रपाको एक सिट छ। सत्ता समीकरणमा एक सिट भएको राप्रपा कुनै गठबन्धनलाई आवश्यक नहुने देखिन्छ।

यसले गर्दा पनि अध्यक्ष थापा नयाँ निर्वाचनको पक्षमा उभिउँदै आएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि भन्दै निर्वाचन घोषणा गर्दा थापा निर्वाचनमा जानुपर्छ भन्दै आएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्