काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु भएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, जनार्दन शर्मा ‘प्रभाकर, पम्फा भुसाल तथा जसबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी छन्।

सत्ता समीकरणबारे दुई पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार गठनको पहल भइरहेको छ।

प्रतिनिधिसभाको पहिलो दलको नाताले सत्तारूढ नेकपा एमालेले सरकारलाई निरन्तरता दिनका लागि गठबन्धनको पहल गरिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै जसपाबीच समझदारी कायम गरेर सत्ता समीकरण मिलाउन जोड गरिरहेका छन्। तर जसपाले जसलाई समर्थन गर्छ, उसैले सरकार गठन गठन सक्ने अवस्था छ।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु भएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, जनार्दन शर्मा ‘प्रभाकर, पम्फा भुसाल तथा जसबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी छन्।

सत्ता समीकरणबारे दुई पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार गठनको पहल भइरहेको छ।

प्रतिनिधिसभाको पहिलो दलको नाताले सत्तारूढ नेकपा एमालेले सरकारलाई निरन्तरता दिनका लागि गठबन्धनको पहल गरिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै जसपाबीच समझदारी कायम गरेर सत्ता समीकरण मिलाउन जोड गरिरहेका छन्। तर जसपाले जसलाई समर्थन गर्छ, उसैले सरकार गठन गठन सक्ने अवस्था छ।

"> माओवादी केन्द्र र जसपाका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु: Dekhapadhi नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु भएको छ। ">
माओवादी केन्द्र र जसपाका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु
काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूबीच भेटवार्ता सुरु भएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, जनार्दन शर्मा ‘प्रभाकर, पम्फा भुसाल तथा जसबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी छन्।

सत्ता समीकरणबारे दुई पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार गठनको पहल भइरहेको छ।

प्रतिनिधिसभाको पहिलो दलको नाताले सत्तारूढ नेकपा एमालेले सरकारलाई निरन्तरता दिनका लागि गठबन्धनको पहल गरिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै जसपाबीच समझदारी कायम गरेर सत्ता समीकरण मिलाउन जोड गरिरहेका छन्। तर जसपाले जसलाई समर्थन गर्छ, उसैले सरकार गठन गठन सक्ने अवस्था छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्