काठमाडाैं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन्। प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए।
उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए। “गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन,” उनले भने, “मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो।”
उनले ताजा जनादेशले पार्टीको सङ्‍गठनलाई पनि मजबुद बनाउने धारणा राखे। मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्‍चारगृहलाई आग्रह गरे। उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए।
“सरकार, पार्टी नेतृत्व र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,” उनले भने, “बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ।” उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएकोसमेत स्पष्ट पारे। उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेकोसमेत बताए।
प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए। नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्‍नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए। सामुदायिक रेडियो प्रसारक सङ्‍घका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखे। रासस
" /> काठमाडाैं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन्। प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए।
उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए। “गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन,” उनले भने, “मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो।”
उनले ताजा जनादेशले पार्टीको सङ्‍गठनलाई पनि मजबुद बनाउने धारणा राखे। मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्‍चारगृहलाई आग्रह गरे। उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए।
“सरकार, पार्टी नेतृत्व र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,” उनले भने, “बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ।” उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएकोसमेत स्पष्ट पारे। उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेकोसमेत बताए।
प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए। नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्‍नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए। सामुदायिक रेडियो प्रसारक सङ्‍घका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखे। रासस
"> ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिनसक्छ : सञ्‍चारमन्त्री गुरुङ: Dekhapadhi मन्त्री गुरुङले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए।
• उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए।
• उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए।
फाइल तस्बिर
ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिनसक्छ : सञ्‍चारमन्त्री गुरुङ
उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए। “गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन,” उनले भने, “मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो।”
“सरकार, पार्टी नेतृत्व र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,” उनले भने, “बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ।” उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएकोसमेत स्पष्ट पारे। उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेकोसमेत बताए।
प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए। नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्