काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा छ वटा प्रस्तावमा केन्द्रीत रहेर छलफल भइरहेको छ।

विभिन्न समयमा दिवंगत पार्टीका नेता कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पणपछि अहिले वर्तमान परिस्थिति (सरकार र संसद्) बारे छलफल भइरहेको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले छलफलपछि सुझाव, टिप्पणी र रिपोर्टिङ गरिने छ।

बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको छ।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा छ वटा प्रस्तावमा केन्द्रीत रहेर छलफल भइरहेको छ।

विभिन्न समयमा दिवंगत पार्टीका नेता कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पणपछि अहिले वर्तमान परिस्थिति (सरकार र संसद्) बारे छलफल भइरहेको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले छलफलपछि सुझाव, टिप्पणी र रिपोर्टिङ गरिने छ।

बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको छ।

"> माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी, यस्ता छन् ६ बुँदे प्रस्ताव: Dekhapadhi सरकार र संसद् सञ्चालन, पार्टीको सङ्गठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे छलफल प्रारम्भ भएको छ। ">
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी, यस्ता छन् ६ बुँदे प्रस्ताव
काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा छ वटा प्रस्तावमा केन्द्रीत रहेर छलफल भइरहेको छ।

विभिन्न समयमा दिवंगत पार्टीका नेता कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पणपछि अहिले वर्तमान परिस्थिति (सरकार र संसद्) बारे छलफल भइरहेको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले छलफलपछि सुझाव, टिप्पणी र रिपोर्टिङ गरिने छ।

बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्