काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रिय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको छ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने नभएको श्रेष्ठले बताए।

“आजको केन्द्रिय कमिटी बैठकले हिजोको प्रस्तावलाई निर्णय गरेको हो र समर्थन फिर्ता लिइसकेको स्थिति होइन,” उनले बैठकपछि पत्रकारहरूसँग भने, “मन्त्रीहरूलाई चाहीँ फिर्ता हुन भनेका छौं।”

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनमाथि देखा परेका चुनौती र भावि कार्यदिशाबारे रिपोर्टिङ गरेका थिए।

श्रेष्ठले पनि यसअघि नेकपा एमालेसँग पार्टी एकता गर्नुको मर्म र उदेश्यसँगै अब पार्टीलाई फेरि क्रान्तिकारी कसरी बनाउने भन्ने विषयमा रिपोर्टीङ गरेका थिए।

बैठकमा पार्टीका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमारी काफ्ले, प्रदेश २ सहइञ्चार्ज विश्वनाथ साह, बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेय, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती, कर्णाणी प्रदेश सचिव मायाँप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले पार्टीको संगठनबारे रिपोर्टीङ गरेका थिए।

उपत्यका विशेष कमिटीका इञ्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटी अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटी अध्यक्ष युवाज चौलागाईले पनि रिपोर्टीङ गरेको श्रेष्ठले बताए।

केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजेपछि फेरि बस्ने छ। बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रिय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको छ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने नभएको श्रेष्ठले बताए।

“आजको केन्द्रिय कमिटी बैठकले हिजोको प्रस्तावलाई निर्णय गरेको हो र समर्थन फिर्ता लिइसकेको स्थिति होइन,” उनले बैठकपछि पत्रकारहरूसँग भने, “मन्त्रीहरूलाई चाहीँ फिर्ता हुन भनेका छौं।”

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनमाथि देखा परेका चुनौती र भावि कार्यदिशाबारे रिपोर्टिङ गरेका थिए।

श्रेष्ठले पनि यसअघि नेकपा एमालेसँग पार्टी एकता गर्नुको मर्म र उदेश्यसँगै अब पार्टीलाई फेरि क्रान्तिकारी कसरी बनाउने भन्ने विषयमा रिपोर्टीङ गरेका थिए।

बैठकमा पार्टीका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमारी काफ्ले, प्रदेश २ सहइञ्चार्ज विश्वनाथ साह, बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेय, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती, कर्णाणी प्रदेश सचिव मायाँप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले पार्टीको संगठनबारे रिपोर्टीङ गरेका थिए।

उपत्यका विशेष कमिटीका इञ्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटी अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटी अध्यक्ष युवाज चौलागाईले पनि रिपोर्टीङ गरेको श्रेष्ठले बताए।

केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजेपछि फेरि बस्ने छ। बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

"> मन्त्री पद त्यागेर फिर्ता आउन केन्द्रिय कार्यालयले दिएको निर्देशन अनुमोदन: Dekhapadhi
मन्त्री पद त्यागेर फिर्ता आउन केन्द्रिय कार्यालयले दिएको निर्देशन अनुमोदन
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रिय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको छ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने नभएको श्रेष्ठले बताए।

“आजको केन्द्रिय कमिटी बैठकले हिजोको प्रस्तावलाई निर्णय गरेको हो र समर्थन फिर्ता लिइसकेको स्थिति होइन,” उनले बैठकपछि पत्रकारहरूसँग भने, “मन्त्रीहरूलाई चाहीँ फिर्ता हुन भनेका छौं।”

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनमाथि देखा परेका चुनौती र भावि कार्यदिशाबारे रिपोर्टिङ गरेका थिए।

श्रेष्ठले पनि यसअघि नेकपा एमालेसँग पार्टी एकता गर्नुको मर्म र उदेश्यसँगै अब पार्टीलाई फेरि क्रान्तिकारी कसरी बनाउने भन्ने विषयमा रिपोर्टीङ गरेका थिए।

बैठकमा पार्टीका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमारी काफ्ले, प्रदेश २ सहइञ्चार्ज विश्वनाथ साह, बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेय, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती, कर्णाणी प्रदेश सचिव मायाँप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले पार्टीको संगठनबारे रिपोर्टीङ गरेका थिए।

उपत्यका विशेष कमिटीका इञ्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटी अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटी अध्यक्ष युवाज चौलागाईले पनि रिपोर्टीङ गरेको श्रेष्ठले बताए।

केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजेपछि फेरि बस्ने छ। बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्