काठमाडौं। नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
पार्टी केन्द्रीय कमिटी बैठक लगत्तै नेता नेपाललाई भेट्न गएको प्रचण्डको सचिवालयले जनाएको छ।
के विषयमा छलफल हुन्छ भन्ने सचिवालयले खुलाएको छैन।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका दुई नेताबाट प्रदेश नेतृत्वको जिम्मेवारी खोसेका थिए।
माओवादीबाट गएका दुई जना नेताहरूलाई उक्त जिम्मेवारी दिएको थियो। त्यसपछि नेपाल ओलीसँग थप रुष्ट बनेका छन्।
" /> काठमाडौं। नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
पार्टी केन्द्रीय कमिटी बैठक लगत्तै नेता नेपाललाई भेट्न गएको प्रचण्डको सचिवालयले जनाएको छ।
के विषयमा छलफल हुन्छ भन्ने सचिवालयले खुलाएको छैन।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका दुई नेताबाट प्रदेश नेतृत्वको जिम्मेवारी खोसेका थिए।
माओवादीबाट गएका दुई जना नेताहरूलाई उक्त जिम्मेवारी दिएको थियो। त्यसपछि नेपाल ओलीसँग थप रुष्ट बनेका छन्।
"> प्रचण्ड पुगे नेपाल निवास: Dekhapadhi
प्रचण्ड पुगे नेपाल निवास
पार्टी केन्द्रीय कमिटी बैठक लगत्तै नेता नेपाललाई भेट्न गएको प्रचण्डको सचिवालयले जनाएको छ।
के विषयमा छलफल हुन्छ भन्ने सचिवालयले खुलाएको छैन।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका दुई नेताबाट प्रदेश नेतृत्वको जिम्मेवारी खोसेका थिए।
माओवादीबाट गएका दुई जना नेताहरूलाई उक्त जिम्मेवारी दिएको थियो। त्यसपछि नेपाल ओलीसँग थप रुष्ट बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्