काठमाडौं। तराई जनतान्त्रिक मुक्ति मोर्चाले सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा लिएको छ।
मोर्चा अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्तिमार्फत आठ जना घाइते भएको बम विस्फोट घटनाको जिम्मा लिएका हुन्।

उनले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गरेका छन्।

मालपोत कार्यालयमा भ्रष्टाचार भइरहे यो भन्दा उच्चस्तरको कारबाहीको चेतावनी पनि दिएका छन्।

" /> काठमाडौं। तराई जनतान्त्रिक मुक्ति मोर्चाले सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा लिएको छ।
मोर्चा अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्तिमार्फत आठ जना घाइते भएको बम विस्फोट घटनाको जिम्मा लिएका हुन्।

उनले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गरेका छन्।

मालपोत कार्यालयमा भ्रष्टाचार भइरहे यो भन्दा उच्चस्तरको कारबाहीको चेतावनी पनि दिएका छन्।

"> गोइतले लिए बम विस्फोट घटनाको जिम्मा: Dekhapadhi
गोइतले लिए बम विस्फोट घटनाको जिम्मा
काठमाडौं। तराई जनतान्त्रिक मुक्ति मोर्चाले सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा लिएको छ।
मोर्चा अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्तिमार्फत आठ जना घाइते भएको बम विस्फोट घटनाको जिम्मा लिएका हुन्।

उनले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गरेका छन्।

मालपोत कार्यालयमा भ्रष्टाचार भइरहे यो भन्दा उच्चस्तरको कारबाहीको चेतावनी पनि दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्