काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन्।
एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे।
एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि महाधिवेशनको मितिसमेत तय भइसकेको उल्लेख गरे। “हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ”, उनले भने, “आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ।”
मन्त्री ढकालले कोरोनाबाट थिल्थिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको जानकारी गराए। उनले कोरोनाको प्रभाव सबभन्दा बढि परेको पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउन सरकार निजी क्षेत्रसँगको साझेदारीमा अगाडि बढ्ने बताए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवराज भार र एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बाँकेमा एमालेले गर्दै आएको गतिविधिबारे जानकारी गराए।

एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल: Dekhapadhiकोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे।
मन्त्री ढकालले आफूहरु सडकबाट पद लिने र दिने नगर्ने बताए।
एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल