काठमाडौं। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन्।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा -_को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने बताए।

पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरुको भविश्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्ण रुपमा प्रतिबद्ध रहेको प्रष्ट पारे।

æदेशलाई काग्रेसको खाँचो रहेको हुँदा हामी सबै काग्रेस पार्टीको एक  स्वर हुन जरुरी छ। जनताको विश्वास र भरोसा काग्रेसले दिनुपर्ने बेला आएको छ उनले भने।

विकास र संवृद्धिसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुने काग्रेस सभापति देउवाको भनाई थियो।

" /> काठमाडौं। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन्।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा -_को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने बताए।

पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरुको भविश्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्ण रुपमा प्रतिबद्ध रहेको प्रष्ट पारे।

æदेशलाई काग्रेसको खाँचो रहेको हुँदा हामी सबै काग्रेस पार्टीको एक  स्वर हुन जरुरी छ। जनताको विश्वास र भरोसा काग्रेसले दिनुपर्ने बेला आएको छ उनले भने।

विकास र संवृद्धिसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुने काग्रेस सभापति देउवाको भनाई थियो।

"> देशलाई काग्रेसको खाँचो छ : देउवा: Dekhapadhi मुलुकलाई निकास दिन काग्रेसको काँधमा जिम्मेवारी आएको देउवाले बताएका छन्।
• प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई काग्रेस अघि बढ्ने उनले बताए।

देशलाई काग्रेसको खाँचो छ : देउवा
काठमाडौं। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन्।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा -ख_को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने बताए।

पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरुको भविश्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्ण रुपमा प्रतिबद्ध रहेको प्रष्ट पारे।

æदेशलाई काग्रेसको खाँचो रहेको हुँदा हामी सबै काग्रेस पार्टीको एक  स्वर हुन जरुरी छ। जनताको विश्वास र भरोसा काग्रेसले दिनुपर्ने बेला आएको छ,Æ उनले भने।

विकास र संवृद्धिसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुने काग्रेस सभापति देउवाको भनाई थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्