काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्वमा अखिल नेपाल महिला संघ (अनेमसंघ)को आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला भेला गरेको छ।
संविधानको पूर्ण कार्यान्वयन ग र्दै महिला समानता सुनिश्चित गरौं भन्ने नाराका साथ सम्पन्न भेला उपस्थिती, राजनीतिक जागरण, सचेतना र उत्साह, महिलाद्धारा प्रदर्शन गरिएको राजनीतिक शक्ति र सन्देशका हिसावले ऐतिहासिक रहेको आयोजकले दाबी गरेको छ।
लामो समयदेखि हुँदै आएका महिला आन्दोलनहरुले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समानता, समता र अवसरहरु प्रदान गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको र त्यसको कार्यान्वयनका लागि थप दबाब सिर्जना गर्नुपर्ने भेलाले निश्कर्ष निकालेको जनाइएको छ।