काठमाडौं। नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।

काग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौं पुन्यतिथिमा आज जिल्ला सदरमुकाम  बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो। यसमा काग्रेसको ठूलो योगदान छ। हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगाउनुपर्छ।”

काग्रेसले आफ्नो सिद्दान्त र एजेन्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेन्डा बोकेर कम्युनिस्टले दुई तिहाई नजिकको मत ल्याएको नेता पौडेलको भनाई थियो।

“गम्भीर समिक्षा गर्नुपर्छ। हामीले हाम्रो सिद्दान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौं र ठीकसँग जनतालाई बुझाउन  पनि सकेनौं। त्यसैले अब हामी गुपचुपमा बस्नु हुँदैन,” उनले भने।

काग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै पौडेलले किसानको पार्टी र श्रमिकको साथी काग्रेस नै भएको ठोकुवा गरे। काग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिस्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको भन्दै पौडेलले नेतृत्वको आलोचना गरे।

“काग्रेसले ढुलमुल नगरेको भए संघीय सरकारसँगै बाग्मती र प्रदेश एकका सरकार ढाल्न सकिन्थ्यो। तर आज त्यो अवसर फुत्कियो,” पौडेलले भने, “काग्रेसले आफू निर्णायक बन्ने अवसर गुमायो।  अब पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्छ।”

" /> काठमाडौं। नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।

काग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौं पुन्यतिथिमा आज जिल्ला सदरमुकाम  बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो। यसमा काग्रेसको ठूलो योगदान छ। हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगाउनुपर्छ।”

काग्रेसले आफ्नो सिद्दान्त र एजेन्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेन्डा बोकेर कम्युनिस्टले दुई तिहाई नजिकको मत ल्याएको नेता पौडेलको भनाई थियो।

“गम्भीर समिक्षा गर्नुपर्छ। हामीले हाम्रो सिद्दान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौं र ठीकसँग जनतालाई बुझाउन  पनि सकेनौं। त्यसैले अब हामी गुपचुपमा बस्नु हुँदैन,” उनले भने।

काग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै पौडेलले किसानको पार्टी र श्रमिकको साथी काग्रेस नै भएको ठोकुवा गरे। काग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिस्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको भन्दै पौडेलले नेतृत्वको आलोचना गरे।

“काग्रेसले ढुलमुल नगरेको भए संघीय सरकारसँगै बाग्मती र प्रदेश एकका सरकार ढाल्न सकिन्थ्यो। तर आज त्यो अवसर फुत्कियो,” पौडेलले भने, “काग्रेसले आफू निर्णायक बन्ने अवसर गुमायो।  अब पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्छ।”

"> काग्रेसले सत्ता होइन व्यवस्था जोगाउनुपर्छ : वरिष्ठ नेता पौडेल: Dekhapadhi
काग्रेसले सत्ता होइन व्यवस्था जोगाउनुपर्छ : वरिष्ठ नेता पौडेल
काठमाडौं। नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।

काग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौं पुन्यतिथिमा आज जिल्ला सदरमुकाम  बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो। यसमा काग्रेसको ठूलो योगदान छ। हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगाउनुपर्छ।”

काग्रेसले आफ्नो सिद्दान्त र एजेन्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेन्डा बोकेर कम्युनिस्टले दुई तिहाई नजिकको मत ल्याएको नेता पौडेलको भनाई थियो।

“गम्भीर समिक्षा गर्नुपर्छ। हामीले हाम्रो सिद्दान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौं र ठीकसँग जनतालाई बुझाउन  पनि सकेनौं। त्यसैले अब हामी गुपचुपमा बस्नु हुँदैन,” उनले भने।

काग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै पौडेलले किसानको पार्टी र श्रमिकको साथी काग्रेस नै भएको ठोकुवा गरे। काग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिस्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको भन्दै पौडेलले नेतृत्वको आलोचना गरे।

“काग्रेसले ढुलमुल नगरेको भए संघीय सरकारसँगै बाग्मती र प्रदेश एकका सरकार ढाल्न सकिन्थ्यो। तर आज त्यो अवसर फुत्कियो,” पौडेलले भने, “काग्रेसले आफू निर्णायक बन्ने अवसर गुमायो।  अब पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्