काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बैठक बस्ने भएको नेता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा हिजो प्रस्तुत एजेण्डाहरूमाथि छलफल हुने छ।

उनका अनुसार आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने छन्।

बैठकमा पार्टीको नाम परिवर्तन, नेपाली कम्युनिस्ट आन्दोलनको एकता, राष्ट्रिय कार्यकर्ता भेला, वर्तमान परिस्थितिबारे छलफल हुने कार्यसूची छ।

यसअघि हिजोको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले वर्तमान परिस्थिति र एमालेसँगको एकताबारे ब्रिफिङ गरेका थिए।

सातवटै प्रदेश, उपत्यका विशेष कमिटी, प्रवास समन्वय कमिटी र प्रदेश सम्पर्क समन्वय कमिटीले सांगठानिक स्थितिबारे रिपोर्टिङ गरेका थिए।

पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका नेताहरूलाई फिर्ता आउन र एमालेमा गएको भनिएका केन्द्रीय सदस्यहरूलाई पनि फर्किन वा आफ्नो स्थिति सार्वजनिक गर्न पार्टीको केन्द्रीय सचिवालयले शनिबार दिएको निर्देशनलाई बैठकले अनुमोदन गरिसकेको छ।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

"> माओवादी बैठक : केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने: Dekhapadhi
माओवादी बैठक : केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बैठक बस्ने भएको नेता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा हिजो प्रस्तुत एजेण्डाहरूमाथि छलफल हुने छ।

उनका अनुसार आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने छन्।

बैठकमा पार्टीको नाम परिवर्तन, नेपाली कम्युनिस्ट आन्दोलनको एकता, राष्ट्रिय कार्यकर्ता भेला, वर्तमान परिस्थितिबारे छलफल हुने कार्यसूची छ।

यसअघि हिजोको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले वर्तमान परिस्थिति र एमालेसँगको एकताबारे ब्रिफिङ गरेका थिए।

सातवटै प्रदेश, उपत्यका विशेष कमिटी, प्रवास समन्वय कमिटी र प्रदेश सम्पर्क समन्वय कमिटीले सांगठानिक स्थितिबारे रिपोर्टिङ गरेका थिए।

पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका नेताहरूलाई फिर्ता आउन र एमालेमा गएको भनिएका केन्द्रीय सदस्यहरूलाई पनि फर्किन वा आफ्नो स्थिति सार्वजनिक गर्न पार्टीको केन्द्रीय सचिवालयले शनिबार दिएको निर्देशनलाई बैठकले अनुमोदन गरिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्