काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ।
पार्टी कार्यालय सचिव ईश्वरी रिजालले ११ बजेपछि दुई पक्षका नेताबीच भेटवार्ता हुने भएको बताए। छलफलका लागि नेताहरू पार्टी कार्यालय पग्ने क्रम जारी छ ।
तिक्तापूर्ण सम्बन्धबीच दुई नेताबीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। यसअघि गत कात्तिक २५ गते अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो। त्यसयता भएको छैन।
आज हुने भेटवार्तामा पार्टीलाई एक ढिक्का बनाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने माधव पक्षका एक जना केन्द्रीय कमिटी सदस्यले बताए।
सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र कायम गर्नु पहिले नेकपा हुँदा नेपाल प्रचण्ड समूहमा थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध उभिएका थिए।
तर अदालतले साविकको एमाले कायम गरेपछि भने पार्टीमै रहेर अ‍ोलीसँग संघर्ष गर्ने भन्दै नेपाल समूह प्रचण्ड समूहलाई छाडेर आएका थिए।
गत शुक्रबार ओलीले आफू पक्षिय केन्द्रीय कमिटीको विशेष बैठकले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्ने, माधव पक्षका दुई नेताको इञ्चार्ज पद खोसेर माओवादीबाट एमालेका गएका नेताहरूलाई दिने, केन्द्रीय कमिटीमा मनोनित गर्ने लगायतका निर्णय गरेपछि माधव पक्ष थप रुष्ट बनेको छ।
ओलीले आयोजना गरेको चियापानमा समेत नेपाल गएनन्। यही ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गर्दै अन्य संघर्षका कार्यक्रम तय गर्ने माधव पक्षले जनाएको छ।
" /> काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ।
पार्टी कार्यालय सचिव ईश्वरी रिजालले ११ बजेपछि दुई पक्षका नेताबीच भेटवार्ता हुने भएको बताए। छलफलका लागि नेताहरू पार्टी कार्यालय पग्ने क्रम जारी छ ।
तिक्तापूर्ण सम्बन्धबीच दुई नेताबीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। यसअघि गत कात्तिक २५ गते अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो। त्यसयता भएको छैन।
आज हुने भेटवार्तामा पार्टीलाई एक ढिक्का बनाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने माधव पक्षका एक जना केन्द्रीय कमिटी सदस्यले बताए।
सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र कायम गर्नु पहिले नेकपा हुँदा नेपाल प्रचण्ड समूहमा थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध उभिएका थिए।
तर अदालतले साविकको एमाले कायम गरेपछि भने पार्टीमै रहेर अ‍ोलीसँग संघर्ष गर्ने भन्दै नेपाल समूह प्रचण्ड समूहलाई छाडेर आएका थिए।
गत शुक्रबार ओलीले आफू पक्षिय केन्द्रीय कमिटीको विशेष बैठकले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्ने, माधव पक्षका दुई नेताको इञ्चार्ज पद खोसेर माओवादीबाट एमालेका गएका नेताहरूलाई दिने, केन्द्रीय कमिटीमा मनोनित गर्ने लगायतका निर्णय गरेपछि माधव पक्ष थप रुष्ट बनेको छ।
ओलीले आयोजना गरेको चियापानमा समेत नेपाल गएनन्। यही ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गर्दै अन्य संघर्षका कार्यक्रम तय गर्ने माधव पक्षले जनाएको छ।
"> केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच भेटवार्ता हुने: Dekhapadhi नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ। ">
केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच भेटवार्ता हुने
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ।
पार्टी कार्यालय सचिव ईश्वरी रिजालले ११ बजेपछि दुई पक्षका नेताबीच भेटवार्ता हुने भएको बताए। छलफलका लागि नेताहरू पार्टी कार्यालय पग्ने क्रम जारी छ ।
तिक्तापूर्ण सम्बन्धबीच दुई नेताबीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। यसअघि गत कात्तिक २५ गते अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो। त्यसयता भएको छैन।
आज हुने भेटवार्तामा पार्टीलाई एक ढिक्का बनाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने माधव पक्षका एक जना केन्द्रीय कमिटी सदस्यले बताए।
सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र कायम गर्नु पहिले नेकपा हुँदा नेपाल प्रचण्ड समूहमा थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध उभिएका थिए।
गत शुक्रबार ओलीले आफू पक्षिय केन्द्रीय कमिटीको विशेष बैठकले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्ने, माधव पक्षका दुई नेताको इञ्चार्ज पद खोसेर माओवादीबाट एमालेका गएका नेताहरूलाई दिने, केन्द्रीय कमिटीमा मनोनित गर्ने लगायतका निर्णय गरेपछि माधव पक्ष थप रुष्ट बनेको छ।
ओलीले आयोजना गरेको चियापानमा समेत नेपाल गएनन्। यही ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गर्दै अन्य संघर्षका कार्यक्रम तय गर्ने माधव पक्षले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्