काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल सुरु भएको हो । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यसैगरी माधव नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र रघुजी पन्त सहभागी छन् ।
लामो समयको संवादहीनता अन्त्य गर्दै ओली र नेपालबीच भेटवार्ता भएको हो । गत २५ कात्तिकपछि दुई नेताबीच छलफल भएको थिएन ।

" /> काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल सुरु भएको हो । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यसैगरी माधव नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र रघुजी पन्त सहभागी छन् ।
लामो समयको संवादहीनता अन्त्य गर्दै ओली र नेपालबीच भेटवार्ता भएको हो । गत २५ कात्तिकपछि दुई नेताबीच छलफल भएको थिएन ।

"> धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु: Dekhapadhi नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । ">
धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल सुरु भएको हो । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यसैगरी माधव नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र रघुजी पन्त सहभागी छन् ।
लामो समयको संवादहीनता अन्त्य गर्दै ओली र नेपालबीच भेटवार्ता भएको हो । गत २५ कात्तिकपछि दुई नेताबीच छलफल भएको थिएन ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्