काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्न थालेको बताए।

उनका अनुसार बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुनले धारणा राखिसकेका छन्।

नेताहरूले सत्ता समीकरण, पार्टीको स्थिति, पार्टीलाई क्रान्तिकारी कसरी बनाउने भन्ने कोणबाट धारणा राखेका हुन्।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्न थालेको बताए।

उनका अनुसार बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुनले धारणा राखिसकेका छन्।

नेताहरूले सत्ता समीकरण, पार्टीको स्थिति, पार्टीलाई क्रान्तिकारी कसरी बनाउने भन्ने कोणबाट धारणा राखेका हुन्।

"> माओवादी केन्द्रीय कमिटी बैठक, पाँच नेताले धारणा राखे: Dekhapadhi पार्टी केन्द्रीय कमिटी बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुनले धारणा राखिसकेका छन्। ">
माओवादी केन्द्रीय कमिटी बैठक, पाँच नेताले धारणा राखे
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची छ।

पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्रबहादुर आङ्बो ‘मौसम’ बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्न थालेको बताए।

उनका अनुसार बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुनले धारणा राखिसकेका छन्।

नेताहरूले सत्ता समीकरण, पार्टीको स्थिति, पार्टीलाई क्रान्तिकारी कसरी बनाउने भन्ने कोणबाट धारणा राखेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्