काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच सुरू भएको सम्वादलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पन्तले सम्वादलाई अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्ने बताए।

“हामीले आजको सम्वादलाई सकारात्मक लिका छौं, पार्टी अध्यक्षले अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्छ”, नेता पन्तको भनाइ छ।

उनले बैठकमा फागुन २८ गतेको विशेष केन्द्रीय कमिटी बैठकबारे जानकारी नभएको, उपस्थिति नभएको र पार्टी विधान विपरीत गरेको निर्णय अस्वीकार भएको अध्यक्ष ओलीलाई कुरा राखेको बताए।

बैठकमा पूर्ववत अडानलाई राखेको पनि बताए। यस्तै पार्टी अध्यक्ष ओलीले नेपालसँगै वरिष्ठ नेता झलनाथ खनालसँग एक्लाएक्लै भेटवार्ता गर्नुपर्नेमा जोड दिएको बताए।

“हामीले अब अध्यक्ष कमरेडले माधव कमरेड, झलनाथ कमरेडबीच अझ छलफल गर्नुपर्ने भनेका छौं र छलफल जारी छ”, नेता पन्तले बताए।

एमालेलाई सुदृड, प्रभावकारी र एकताबद्ध बनाउन जरुरी रहेको बताए।

" /> काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच सुरू भएको सम्वादलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पन्तले सम्वादलाई अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्ने बताए।

“हामीले आजको सम्वादलाई सकारात्मक लिका छौं, पार्टी अध्यक्षले अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्छ”, नेता पन्तको भनाइ छ।

उनले बैठकमा फागुन २८ गतेको विशेष केन्द्रीय कमिटी बैठकबारे जानकारी नभएको, उपस्थिति नभएको र पार्टी विधान विपरीत गरेको निर्णय अस्वीकार भएको अध्यक्ष ओलीलाई कुरा राखेको बताए।

बैठकमा पूर्ववत अडानलाई राखेको पनि बताए। यस्तै पार्टी अध्यक्ष ओलीले नेपालसँगै वरिष्ठ नेता झलनाथ खनालसँग एक्लाएक्लै भेटवार्ता गर्नुपर्नेमा जोड दिएको बताए।

“हामीले अब अध्यक्ष कमरेडले माधव कमरेड, झलनाथ कमरेडबीच अझ छलफल गर्नुपर्ने भनेका छौं र छलफल जारी छ”, नेता पन्तले बताए।

एमालेलाई सुदृड, प्रभावकारी र एकताबद्ध बनाउन जरुरी रहेको बताए।

"> ओली-नेपाल वार्ता : दुवै पक्षले राखे आफ्ना अडान, छलफल सकारात्मक: Dekhapadhi कपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच सुरू भएको सम्वादलाई सकारात्मक रूपमा लिएको बताएका छन्। ">
ओली-नेपाल वार्ता : दुवै पक्षले राखे आफ्ना अडान, छलफल सकारात्मक
काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच सुरू भएको सम्वादलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पन्तले सम्वादलाई अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्ने बताए।

“हामीले आजको सम्वादलाई सकारात्मक लिका छौं, पार्टी अध्यक्षले अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्छ”, नेता पन्तको भनाइ छ।

उनले बैठकमा फागुन २८ गतेको विशेष केन्द्रीय कमिटी बैठकबारे जानकारी नभएको, उपस्थिति नभएको र पार्टी विधान विपरीत गरेको निर्णय अस्वीकार भएको अध्यक्ष ओलीलाई कुरा राखेको बताए।

बैठकमा पूर्ववत अडानलाई राखेको पनि बताए। यस्तै पार्टी अध्यक्ष ओलीले नेपालसँगै वरिष्ठ नेता झलनाथ खनालसँग एक्लाएक्लै भेटवार्ता गर्नुपर्नेमा जोड दिएको बताए।

“हामीले अब अध्यक्ष कमरेडले माधव कमरेड, झलनाथ कमरेडबीच अझ छलफल गर्नुपर्ने भनेका छौं र छलफल जारी छ”, नेता पन्तले बताए।

एमालेलाई सुदृड, प्रभावकारी र एकताबद्ध बनाउन जरुरी रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्