काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वएमालेको साविककै संरचनाअनुसार पदाधिकारीहरू कायम राख्नुपर्ने कुरा राखिएको बताएका छन्।
फागुन २८ गतेको विशेष केन्द्रीय कमिटी बैठक नै अवैधानिक भएको भन्दै उनले त्यसलाई रद्ध गर्नुपर्ने पनि बताए। सर्वोच्चको फैसलापछिको अवधि शून्य अवधि भएकोले त्यसबेला गरिएका सबै निर्णय र गतिविधिलाई रद्द गर्नु अपरिहार्य भएको उनले बताए। तर पार्टी अध्यक्ष ओली भने ती विषयहरूमा सकारात्मक नभएको बताए।
" />

">
ओली-नेपाल बैठक : साविककै संरचना हुनुपर्ने नेपालको अडान: Dekhapadhi
ओली-नेपाल बैठक : साविककै संरचना हुनुपर्ने नेपालको अडान
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वएमालेको साविककै संरचनाअनुसार पदाधिकारीहरू कायम राख्नुपर्ने कुरा राखिएको बताएका छन्।</p>
<p style="text-align: justify;">फागुन २८ गतेको विशेष केन्द्रीय कमिटी बैठक नै अवैधानिक भएको भन्दै उनले त्यसलाई रद्ध गर्नुपर्ने पनि बताए। सर्वोच्चको फैसलापछिको अवधि शून्य अवधि भएकोले त्यसबेला गरिएका सबै निर्णय र गतिविधिलाई रद्द गर्नु अपरिहार्य भएको उनले बताए। तर पार्टी अध्यक्ष ओली भने ती विषयहरूमा सकारात्मक नभएको बताए।</p>