काठमाडौं। नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ। पार्टीका २० जना केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक स्थगित भएको हो।

बैठकमा नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, गणेशमान पुनलगायत नेताहरूले धारणा राखेका थिए।

बैठकमा सहभागी पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले तत्काल पार्टीको राष्ट्रिय भेला बोलाउने र त्यस अगाडि बस्ने बैठकले पार्टीको नाम लगायत विषयलाई भेलामा लाने भएको बताए।

माओवादी केन्द्रको बैठक हिजो र आज भएको हो।

बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक स्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा एमालेसँग एकता गर्नुको उदेश्य र पार्टीलाई कसरी क्रान्तिकारीमा धारमा उभ्याउन सकिन्छ भन्ने कोणबाट धारणापत्र राखेका थिए।

यस्तै सात प्रदेश, उपत्यका विशेष कमिटी, प्रदेश सम्पर्क समन्वय कमिटी र प्रवास समन्वय कमिटीका इञ्चार्जहरूले सांगठनिक रिपोर्टिङ पेस गरेका थिए।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ। पार्टीका २० जना केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक स्थगित भएको हो।

बैठकमा नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, गणेशमान पुनलगायत नेताहरूले धारणा राखेका थिए।

बैठकमा सहभागी पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले तत्काल पार्टीको राष्ट्रिय भेला बोलाउने र त्यस अगाडि बस्ने बैठकले पार्टीको नाम लगायत विषयलाई भेलामा लाने भएको बताए।

माओवादी केन्द्रको बैठक हिजो र आज भएको हो।

बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक स्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा एमालेसँग एकता गर्नुको उदेश्य र पार्टीलाई कसरी क्रान्तिकारीमा धारमा उभ्याउन सकिन्छ भन्ने कोणबाट धारणापत्र राखेका थिए।

यस्तै सात प्रदेश, उपत्यका विशेष कमिटी, प्रदेश सम्पर्क समन्वय कमिटी र प्रवास समन्वय कमिटीका इञ्चार्जहरूले सांगठनिक रिपोर्टिङ पेस गरेका थिए।

"> २० जना नेताले धारणा राखेपछि माओवादी केन्द्रको बैठक स्थगित: Dekhapadhi २० जना केन्द्रीय कमिटी सदस्यहरूले धारणा राखेपछि माओावदी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो।
• तत्काल पार्टीको राष्ट्रिय भेला बोलाउने र त्यसअगाडि बस्ने बैठकले पार्टीको नामलगायत विषयलाई भेलामा लाने भएको केन्द्रीय कमिटी सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ले बताए।

२० जना नेताले धारणा राखेपछि माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौं। नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ। पार्टीका २० जना केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक स्थगित भएको हो।

बैठकमा नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, गणेशमान पुनलगायत नेताहरूले धारणा राखेका थिए।

बैठकमा सहभागी पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले तत्काल पार्टीको राष्ट्रिय भेला बोलाउने र त्यस अगाडि बस्ने बैठकले पार्टीको नाम लगायत विषयलाई भेलामा लाने भएको बताए।

माओवादी केन्द्रको बैठक हिजो र आज भएको हो।

बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक स्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा एमालेसँग एकता गर्नुको उदेश्य र पार्टीलाई कसरी क्रान्तिकारीमा धारमा उभ्याउन सकिन्छ भन्ने कोणबाट धारणापत्र राखेका थिए।

यस्तै सात प्रदेश, उपत्यका विशेष कमिटी, प्रदेश सम्पर्क समन्वय कमिटी र प्रवास समन्वय कमिटीका इञ्चार्जहरूले सांगठनिक रिपोर्टिङ पेस गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्