काठमाडौँ। नेकपा एमालेकी नेतृ सुजिता शाक्यले संसदीय प्रक्रियाबाट नयाँ सरकार बने एमाले प्रतिपक्षमा बस्ने बताएकी छन्।
देखापढीसँग कुरा गर्दै नेता शाक्यले भनिन्, “नैतिकताको आधारमा राजीनामा देऊ भनेर मात्र हुँदैन। संसदीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चुन्ने विकल्पमा पनि जानुपर्‍यो।”
प्रधानमन्त्री ओलीले देशलाई अलपत्र पारेर राजीनामा दिए जनताप्रति उत्तरदायी नहुने भएका कारण राजीनामा नदिने उनले बताइन्। उनले भनिन्, “प्रधानमन्त्रीले राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”
“प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला रूपमा भनिसक्नुभयो, प्रक्रियाबाट बनेको प्रधानमन्त्री हुँ म, मलाई प्रक्रियाबाटै हटाउनु अनि म प्रतिपक्षमा बस्छु”, शाक्यले प्रतिप्रश्न गरिन्, “के यो लोकतन्त्र होइन?”
सर्वोच्च अदालतको फैसलापछि राजनीतिक ‘कोर्स’ बदलिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरणका लागि छलफल भइरहेको छ। यता एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नेबारे जसपा पनि अन्योलमा छ भने अर्कोतिर माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा राजनीतिक जटिलता बढेको छ।
" /> काठमाडौँ। नेकपा एमालेकी नेतृ सुजिता शाक्यले संसदीय प्रक्रियाबाट नयाँ सरकार बने एमाले प्रतिपक्षमा बस्ने बताएकी छन्।
देखापढीसँग कुरा गर्दै नेता शाक्यले भनिन्, “नैतिकताको आधारमा राजीनामा देऊ भनेर मात्र हुँदैन। संसदीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चुन्ने विकल्पमा पनि जानुपर्‍यो।”
प्रधानमन्त्री ओलीले देशलाई अलपत्र पारेर राजीनामा दिए जनताप्रति उत्तरदायी नहुने भएका कारण राजीनामा नदिने उनले बताइन्। उनले भनिन्, “प्रधानमन्त्रीले राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”
“प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला रूपमा भनिसक्नुभयो, प्रक्रियाबाट बनेको प्रधानमन्त्री हुँ म, मलाई प्रक्रियाबाटै हटाउनु अनि म प्रतिपक्षमा बस्छु”, शाक्यले प्रतिप्रश्न गरिन्, “के यो लोकतन्त्र होइन?”
सर्वोच्च अदालतको फैसलापछि राजनीतिक ‘कोर्स’ बदलिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरणका लागि छलफल भइरहेको छ। यता एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नेबारे जसपा पनि अन्योलमा छ भने अर्कोतिर माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा राजनीतिक जटिलता बढेको छ।
"> संसदले नयाँ प्रधानमन्त्री चुने एमाले प्रतिपक्षमा बस्छ : सुजिता शाक्य: Dekhapadhi प्रधानमन्त्री ओलीले देशलाई अलपत्र पारेर राजीनामा दिए जनताप्रति उत्तरदायी नहुने भएका कारण राजीनामा नदिने उनले बताइन्।
• नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरणका लागि छलफल भइरहेको छ।
संसदले नयाँ प्रधानमन्त्री चुने एमाले प्रतिपक्षमा बस्छ : सुजिता शाक्य
काठमाडौँ। नेकपा एमालेकी नेतृ सुजिता शाक्यले संसदीय प्रक्रियाबाट नयाँ सरकार बने एमाले प्रतिपक्षमा बस्ने बताएकी छन्।
प्रधानमन्त्री ओलीले देशलाई अलपत्र पारेर राजीनामा दिए जनताप्रति उत्तरदायी नहुने भएका कारण राजीनामा नदिने उनले बताइन्। उनले भनिन्, “प्रधानमन्त्रीले राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”
“प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला रूपमा भनिसक्नुभयो, प्रक्रियाबाट बनेको प्रधानमन्त्री हुँ म, मलाई प्रक्रियाबाटै हटाउनु अनि म प्रतिपक्षमा बस्छु”, शाक्यले प्रतिप्रश्न गरिन्, “के यो लोकतन्त्र होइन?”
सर्वोच्च अदालतको फैसलापछि राजनीतिक ‘कोर्स’ बदलिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरणका लागि छलफल भइरहेको छ। यता एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नेबारे जसपा पनि अन्योलमा छ भने अर्कोतिर माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा राजनीतिक जटिलता बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्