काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रम सुरू भएको छ ।बालुवाटारमा आयोजित चियापानमा उनी पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरु  बालुवाटार पुगेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद बढिरहेकै बेला ओलीले चियापान कार्यक्रम राखेका हुन्। बढ्दो तिक्ता कम गर्न तथा वार्ताको वातावरण बनाउन उनले चियापान राखेका थिए। तर, चियापानमा भने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौमत लगायतका नेताहरू नजाने भएका छन्।

नेपाल समूहले आजै दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। नेपाल समूहले ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले  चियापान कार्यक्रम राखेका हुन्।

हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए। तर, नेपाल समूहले भने फागुन २९ गते गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेको थियो। फागुन २८ गते बसेको बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो।

अध्यक्ष ओलीले उक्त निर्णय खारेज नहुने र राष्ट्रिय कार्यकर्ता भेला रोक्नुपर्ने बताएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रम सुरू भएको छ ।बालुवाटारमा आयोजित चियापानमा उनी पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरु  बालुवाटार पुगेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद बढिरहेकै बेला ओलीले चियापान कार्यक्रम राखेका हुन्। बढ्दो तिक्ता कम गर्न तथा वार्ताको वातावरण बनाउन उनले चियापान राखेका थिए। तर, चियापानमा भने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौमत लगायतका नेताहरू नजाने भएका छन्।

नेपाल समूहले आजै दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। नेपाल समूहले ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले  चियापान कार्यक्रम राखेका हुन्।

हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए। तर, नेपाल समूहले भने फागुन २९ गते गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेको थियो। फागुन २८ गते बसेको बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो।

अध्यक्ष ओलीले उक्त निर्णय खारेज नहुने र राष्ट्रिय कार्यकर्ता भेला रोक्नुपर्ने बताएका थिए।

"> बालुवाटारमा एमालेकाे ओली पक्षको चियापन कार्यक्रम सुरू  : Dekhapadhi प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रम सुरू भएको छ ।बालुवाटारमा आयोजित चियापानमा उनी पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरु  बालुवाटार पुगेका छन् । ">
बालुवाटारमा एमालेकाे ओली पक्षको चियापन कार्यक्रम सुरू
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रम सुरू भएको छ ।बालुवाटारमा आयोजित चियापानमा उनी पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरु  बालुवाटार पुगेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद बढिरहेकै बेला ओलीले चियापान कार्यक्रम राखेका हुन्। बढ्दो तिक्ता कम गर्न तथा वार्ताको वातावरण बनाउन उनले चियापान राखेका थिए। तर, चियापानमा भने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौमत लगायतका नेताहरू नजाने भएका छन्।

नेपाल समूहले आजै दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। नेपाल समूहले ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले  चियापान कार्यक्रम राखेका हुन्।

हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए। तर, नेपाल समूहले भने फागुन २९ गते गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेको थियो। फागुन २८ गते बसेको बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो।

अध्यक्ष ओलीले उक्त निर्णय खारेज नहुने र राष्ट्रिय कार्यकर्ता भेला रोक्नुपर्ने बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्