काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताएका छन्।

बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघाटनको औचित्य पुष्टी हुँदै गएको बताएका हुन्। 

''कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो। पछि सर्वोच्चले त्यो बदर गरिदियो। त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो। संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो। तर सुरूको दिन नै अवरोध गरियो। सभामुखले नै अवरोध गरे। एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्'', प्रधानमन्त्री ओलीले भने। 

संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहेपनि संसद्लाई त्यसरी चल्न नदिएको बताए। बाटैबाटोको विधि पद्धतिअनुसार आफूलाई संसदीय दलको नेताबाट नै हटाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ''तपाईहरू त साधारण सदस्य त हुनुहुन्छ। मलाई त साधारण सदस्यबाट पनि हटाईएको थियो। लक्ष्मी प्रसाद देवकोटाको एउटा कविता थियो, जंगलको राज। त्यही अनुसार मलाई हटाएछन्।''

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताएका छन्।

बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघाटनको औचित्य पुष्टी हुँदै गएको बताएका हुन्। 

''कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो। पछि सर्वोच्चले त्यो बदर गरिदियो। त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो। संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो। तर सुरूको दिन नै अवरोध गरियो। सभामुखले नै अवरोध गरे। एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्'', प्रधानमन्त्री ओलीले भने। 

संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहेपनि संसद्लाई त्यसरी चल्न नदिएको बताए। बाटैबाटोको विधि पद्धतिअनुसार आफूलाई संसदीय दलको नेताबाट नै हटाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ''तपाईहरू त साधारण सदस्य त हुनुहुन्छ। मलाई त साधारण सदस्यबाट पनि हटाईएको थियो। लक्ष्मी प्रसाद देवकोटाको एउटा कविता थियो, जंगलको राज। त्यही अनुसार मलाई हटाएछन्।''

"> प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै छ : प्रधानमन्त्री : Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताएका छन्। ">
प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै छ : प्रधानमन्त्री  <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि&nbsp;हुँदै गएको बताएका छन्।</p> <p style="text-align: justify;">बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघाटनको औचित्य पुष्टी हुँदै गएको बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">&#39;&#39;कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो। पछि सर्वोच्चले त्यो बदर गरिदियो। त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो। संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो। तर सुरूको दिन नै अवरोध गरियो। सभामुखले नै अवरोध गरे। एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्&#39;&#39;,&nbsp;प्रधानमन्त्री ओलीले भने।&nbsp;</p> <p style="text-align: justify;">संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहेपनि संसद्लाई त्यसरी चल्न नदिएको बताए। बाटैबाटोको विधि पद्धतिअनुसार आफूलाई संसदीय दलको नेताबाट&nbsp;नै हटाएको भन्दै प्रधानमन्त्री ओलीले भने, &#39;&#39;तपाईहरू त साधारण सदस्य त हुनुहुन्छ। मलाई त साधारण सदस्यबाट पनि हटाईएको थियो। लक्ष्मी प्रसाद देवकोटाको एउटा कविता थियो, जंगलको राज। त्यही अनुसार मलाई हटाएछन्।&#39;&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्