सिफारिस

काठमाडौं। नेकपा एमाले प्रचार विभाग प्रमुख तथा नेता योगेश भट्टराईले प्रधानमन्त्रीलाई दुई वर्ष ढुक्क भएर बालुवाटारमा बस्न आग्रह गरेका छन्। बालुवाटारमा बसेर कारवाहीको भाषा बोल्ने तथा बारुदको भाषा बोल्ने गरेको भन्दै नेता भट्टराईले त्यस्तो भाषा नबोल्न आग्रह गरेका हुन्।

“उत्तर कोरियाका नेताकी बहिनीले अमेरिकी राष्ट्रपतिलाई बारुदको गन्ध नबोल्न आग्रह गर्नुभएको थियो। प्रधानमन्त्रीज्यू पनि बालुवाटारमा बसेर गन्ध र बारुदको भाषा बोलिराख्नुभएको छ,” भट्टराईले भने, “तपाईँ दुई वर्ष ढुक्क भएर बालुवाटारमा बस्नुहोस्, धम्कीको भाषा नबोल्नुहोस्।”

भोलि र पर्सी माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। उक्त गुटगत भेलामा सहभागी नहुन पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेका छन्। उक्त भेलामा सहभागी भएको खण्डमा विधानअनुसार कारवाही गरिने समेत चेतावनी दिए।

उक्त चेतावनीपछि नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन आग्रह गरे। “प्रधानमन्त्रीका अभिव्यक्ति हामीले पनि सुनेका छौं। बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको होइन्। बुद्धको अनुयायीसमेत रहेको प्रधानमन्त्रीले आज शक्तिको भाषा बोलेका छन्। त्यो बदलेर शान्तिको भाषा बोलनुहोस्,” उनले भने।

सिफारिस

भोलिको भेलालाई आफूहरूले निगरानी राख्ने बताएका प्रधानमन्त्री ओलीलाई नेता भट्टराईले भने, “भोलिको भेलामा परिचयसहित आए हुन्छ। हामी स्वागत गर्छौँ। यो भेला तपाईन्को नै हो, प्रमुख अतिथि मान्छौँ। देशभरका कार्यकर्तालाई के भन्न चाहनुहुन्छ? तपाईँ नै भन्नुहोस्। तपाईँका कुरा सुन्न नेता तथा कार्यकर्ता अग्रसर छन्।”

कारवाहीले मुलुक, पार्टी तथा राजनीति अगाडि नबढ्ने भट्टराईको भनाइ छ। प्रधानमन्त्रीले अहंकारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनले भने, “हामी कारवाही खान तयार छौँ। त्यसमा कुनै पश्चाताप हुनेछैन। तपाईँले गर्ने प्रत्येक कारवाहीको निमित्त हामी तयार छौँ।”

इतिहासको कठघरामा उभिरहेको भन्दै हरेक प्रश्नको उत्तर दिनुपर्ने बेला आएको उनले बताए। “अहिले तपाईँ इतिहासको कठघेरामा उभिनुभएको छ, तपाईँले धेरै उत्तर दिनुपर्नेछ। भोलि यस्तो समय आउनेछ, तपाईँका निमित्त दुई थोपा आँशु झार्ने मानिस पनि नपाउनुहोला। त्यस कारण त्यस्तो धम्कीको भाषा नबोलनुहोस्,” नेता भट्टराईले भने।

"> ओलीलाई योगेश भट्टराईको सुझाव, अबको दुई वर्ष बालुवाटारमा ढुक्कसँग बस्नुहोस्: Dekhapadhi “इतिहासले तपाईलाई धिकार्नेछ।”
• प्रधानमन्त्री ओलीका लागि दुई थोपा आँशु झार्ने मानिस पनि नपाइने योगेशको भनाइ छ।
• हरेक खालको कारवाही भोग्न तयार रहेको उनको भनाइ छ।

ओलीलाई योगेश भट्टराईको सुझाव, अबको दुई वर्ष बालुवाटारमा ढुक्कसँग बस्नुहोस्

सिफारिस

एमाले ब्युँतिएपछि बालुवाटारमा पहिलो चियापन, के-के छ मेन्यूमा?

काठमाडौं। नेकपा एमाले प्रचार विभाग प्रमुख तथा नेता योगेश भट्टराईले प्रधानमन्त्रीलाई दुई वर्ष ढुक्क भएर बालुवाटारमा बस्न आग्रह गरेका छन्। बालुवाटारमा बसेर कारवाहीको भाषा बोल्ने तथा बारुदको भाषा बोल्ने गरेको भन्दै नेता भट्टराईले त्यस्तो भाषा नबोल्न आग्रह गरेका हुन्।

“उत्तर कोरियाका नेताकी बहिनीले अमेरिकी राष्ट्रपतिलाई बारुदको गन्ध नबोल्न आग्रह गर्नुभएको थियो। प्रधानमन्त्रीज्यू पनि बालुवाटारमा बसेर गन्ध र बारुदको भाषा बोलिराख्नुभएको छ,” भट्टराईले भने, “तपाईँ दुई वर्ष ढुक्क भएर बालुवाटारमा बस्नुहोस्, धम्कीको भाषा नबोल्नुहोस्।”

भोलि र पर्सी माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। उक्त गुटगत भेलामा सहभागी नहुन पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेका छन्। उक्त भेलामा सहभागी भएको खण्डमा विधानअनुसार कारवाही गरिने समेत चेतावनी दिए।

उक्त चेतावनीपछि नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन आग्रह गरे। “प्रधानमन्त्रीका अभिव्यक्ति हामीले पनि सुनेका छौं। बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको होइन्। बुद्धको अनुयायीसमेत रहेको प्रधानमन्त्रीले आज शक्तिको भाषा बोलेका छन्। त्यो बदलेर शान्तिको भाषा बोलनुहोस्,” उनले भने।

सिफारिस

भोलिको गुट भेलामा गए विधानअनुसार कारबाही हुन्छः ओली

भोलिको भेलालाई आफूहरूले निगरानी राख्ने बताएका प्रधानमन्त्री ओलीलाई नेता भट्टराईले भने, “भोलिको भेलामा परिचयसहित आए हुन्छ। हामी स्वागत गर्छौँ। यो भेला तपाईन्को नै हो, प्रमुख अतिथि मान्छौँ। देशभरका कार्यकर्तालाई के भन्न चाहनुहुन्छ? तपाईँ नै भन्नुहोस्। तपाईँका कुरा सुन्न नेता तथा कार्यकर्ता अग्रसर छन्।”

कारवाहीले मुलुक, पार्टी तथा राजनीति अगाडि नबढ्ने भट्टराईको भनाइ छ। प्रधानमन्त्रीले अहंकारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनले भने, “हामी कारवाही खान तयार छौँ। त्यसमा कुनै पश्चाताप हुनेछैन। तपाईँले गर्ने प्रत्येक कारवाहीको निमित्त हामी तयार छौँ।”

इतिहासको कठघरामा उभिरहेको भन्दै हरेक प्रश्नको उत्तर दिनुपर्ने बेला आएको उनले बताए। “अहिले तपाईँ इतिहासको कठघेरामा उभिनुभएको छ, तपाईँले धेरै उत्तर दिनुपर्नेछ। भोलि यस्तो समय आउनेछ, तपाईँका निमित्त दुई थोपा आँशु झार्ने मानिस पनि नपाउनुहोला। त्यस कारण त्यस्तो धम्कीको भाषा नबोलनुहोस्,” नेता भट्टराईले भने।

सिफारिस

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै छ : प्रधानमन्त्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्