काठमाडौँ। नेकपा एमालेका माधव नेपाल समूहले भोलि र पर्सिका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेलाका लागि देशभरबाट दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुनेछन्। उता प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगट भेला आयोजना गरेको खण्डमा कारवाही गर्ने चेतावनी दिए।
अध्यक्ष ओलीको चेतावनीपछि नेपाल समूहले भने उक्त भेलामा प्रमुख अतिथिको रूपमा उपस्थित हुन ओलीलाई आग्रह गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा योगेश भट्टराईले कार्यक्रममा ओलीलाई प्रमुख अतिथिको रूपमा स्वीकार गर्न तयार रहेको बताए।
“भेलामा सहभागी हुनेलाई कारवाही गर्ने भनेको सुनियो। यो त तपाईँकै भेला हो, देशभरबाट तपाईँकै नेता-कार्यकर्ता आउँदै छन्। त्यसपछि तपाईँलाई हामी प्रमुख अतिथिको रूपमा स्वागत गर्न तयार छौँ,” नेता भट्टराईले भने।
‘कारवाही गर्छु’ भन्नु भन्दा पनि भेलामा सहभागी भएर नेता तथा कार्यकर्तालाई सुझाव सल्लाह दिन उनले आग्रह गरे। “नेता-कार्यकर्ता तपाईँको कारवाही होइन, तपाईँको आतिथ्यको प्रतीक्षामा हुनेछन्। भेलामा सहभागी भएर सुझाव सल्लाह दिनुहोस्। हामी त्यसको प्रतिक्षामा छौँ,” उनले भने।

नेपाल समूहको भेलामा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निम्तो

सिफारिस

भोलिको गुट भेलामा गए विधानअनुसार कारबाही हुन्छः ओली

काठमाडौँ। नेकपा एमालेका माधव नेपाल समूहले भोलि र पर्सिका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेलाका लागि देशभरबाट दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुनेछन्। उता प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगट भेला आयोजना गरेको खण्डमा कारवाही गर्ने चेतावनी दिए।

अध्यक्ष ओलीको चेतावनीपछि नेपाल समूहले भने उक्त भेलामा प्रमुख अतिथिको रूपमा उपस्थित हुन ओलीलाई आग्रह गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा योगेश भट्टराईले कार्यक्रममा ओलीलाई प्रमुख अतिथिको रूपमा स्वीकार गर्न तयार रहेको बताए।

“भेलामा सहभागी हुनेलाई कारवाही गर्ने भनेको सुनियो। यो त तपाईँकै भेला हो, देशभरबाट तपाईँकै नेता-कार्यकर्ता आउँदै छन्। त्यसपछि तपाईँलाई हामी प्रमुख अतिथिको रूपमा स्वागत गर्न तयार छौँ,” नेता भट्टराईले भने।

सिफारिस

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै छ : प्रधानमन्त्री

‘कारवाही गर्छु’ भन्नु भन्दा पनि भेलामा सहभागी भएर नेता तथा कार्यकर्तालाई सुझाव सल्लाह दिन उनले आग्रह गरे। “नेता-कार्यकर्ता तपाईँको कारवाही होइन, तपाईँको आतिथ्यको प्रतीक्षामा हुनेछन्। भेलामा सहभागी भएर सुझाव सल्लाह दिनुहोस्। हामी त्यसको प्रतिक्षामा छौँ,” उनले भने।

सिफारिस

ओलीलाई योगेश भट्टराईको सुझाव, अबको दुई वर्ष बालुवाटारमा ढुक्कसँग बस्नुहोस्

सिफारिस

एमाले ब्युँतिएपछि बालुवाटारमा पहिलो चियापन, के-के छ मेन्यूमा?