काठमाडौँ। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको अवस्था चिन्ताजनक भएको जनाइएको छ। 

पारिवारिक स्रोतका अनुसार उनी हाल भेन्टिलेटरमा उपचाररत छन्। काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर जोशीलाई केही साताअघि मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

सानो शल्यक्रियापछि केही सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको र उनलाई भेन्टिलेटरमा उपचाररत छन्।

" /> काठमाडौँ। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको अवस्था चिन्ताजनक भएको जनाइएको छ। 

पारिवारिक स्रोतका अनुसार उनी हाल भेन्टिलेटरमा उपचाररत छन्। काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर जोशीलाई केही साताअघि मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

सानो शल्यक्रियापछि केही सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको र उनलाई भेन्टिलेटरमा उपचाररत छन्।

"> पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक: Dekhapadhi
पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक <p style="text-align: justify;">काठमाडौँ। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको अवस्था चिन्ताजनक भएको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">पारिवारिक स्रोतका अनुसार उनी हाल भेन्टिलेटरमा उपचाररत छन्। काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर जोशीलाई केही साताअघि मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।</p> <p style="text-align: justify;">सानो शल्यक्रियापछि केही सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको र उनलाई भेन्टिलेटरमा उपचाररत छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्