काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नाममा भोलि र पर्सि अर्थात् चैत ४ र ५ गते गर्ने भनिएको राष्ट्रिय भेला पार्टीको तर्फबाट नभएको नेकपा (एमाले) केन्द्रीय कार्यालयले जनाएको छ।

आज पार्टीका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र आफ्नो पार्टीका तर्फबाट कुनै त्यस्तो भेला नहुने जनाएको छ।

“अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता/कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,” विज्ञप्तिमा भनिन्छ।

पार्टी केन्द्रीय कार्यालयको यस्तो निर्देशन उल्लंघन भएमा “मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने” पनि उक्त विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नाममा भोलि र पर्सि अर्थात् चैत ४ र ५ गते गर्ने भनिएको राष्ट्रिय भेला पार्टीको तर्फबाट नभएको नेकपा (एमाले) केन्द्रीय कार्यालयले जनाएको छ।

आज पार्टीका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र आफ्नो पार्टीका तर्फबाट कुनै त्यस्तो भेला नहुने जनाएको छ।

“अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता/कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,” विज्ञप्तिमा भनिन्छ।

पार्टी केन्द्रीय कार्यालयको यस्तो निर्देशन उल्लंघन भएमा “मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने” पनि उक्त विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।

"> नेकपा (एमाले)को नाममा राष्ट्रिय भेला हुनेछैन : नेकपा (एमाले): Dekhapadhi
नेकपा (एमाले)को नाममा राष्ट्रिय भेला हुनेछैन : नेकपा (एमाले) <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नाममा भोलि र पर्सि अर्थात् चैत ४ र ५ गते गर्ने भनिएको राष्ट्रिय भेला पार्टीको तर्फबाट नभएको नेकपा (एमाले) केन्द्रीय कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">आज पार्टीका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र आफ्नो पार्टीका तर्फबाट कुनै त्यस्तो भेला नहुने जनाएको छ।</p> <p style="text-align: justify;">&ldquo;अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता/कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,&rdquo; विज्ञप्तिमा भनिन्छ।</p> <p style="text-align: justify;">पार्टी केन्द्रीय कार्यालयको यस्तो निर्देशन उल्लंघन भएमा &ldquo;मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने&rdquo; पनि उक्त विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्