काठमाडौं । मस्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको अवस्था गम्भीर भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको अवस्था गम्भी रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

उनलाई फागुन १४ गते मष्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो ।

आफैंले श्वासप्रश्वास गर्न थालेपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार जारी राखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाका बारेमा बाहिर भ्रम सिर्जना भएपछि अस्तापलले विज्ञप्ति जारी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

" /> काठमाडौं । मस्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको अवस्था गम्भीर भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको अवस्था गम्भी रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

उनलाई फागुन १४ गते मष्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो ।

आफैंले श्वासप्रश्वास गर्न थालेपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार जारी राखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाका बारेमा बाहिर भ्रम सिर्जना भएपछि अस्तापलले विज्ञप्ति जारी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

"> कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै: Dekhapadhi मस्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको अवस्था गम्भीर भएको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको अवस्था गम्भी रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।  ">
कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं । मस्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको अवस्था गम्भीर भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको अवस्था गम्भी रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

उनलाई फागुन १४ गते मष्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो ।

आफैंले श्वासप्रश्वास गर्न थालेपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार जारी राखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाका बारेमा बाहिर भ्रम सिर्जना भएपछि अस्तापलले विज्ञप्ति जारी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्