काठमाडौं। नेकपा एमालेको ‘माधव नेपाल–झलनाथ खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपाल ठट्टा गर्दै पुगेका छन्।

कार्यक्रमस्थलतर्फ अगाडि बढ्ने क्रममा उनले हाँस्दै पाइन्ट खुकुलो हुँदै गएको र पेटीमा प्वाल थप्दै जानु परेको बताए। सर्लक्कै ज्यान घटेकाले त्यस्तो भएको उनको भनाई थियो ।

कार्यक्रमस्थलमा उनको स्वागतका लागि बसेका एकजना नेताको शरीर घटेको सन्दर्भमा उनले उक्त कुरा गरेका हुन्। नेता नेपालले ज्यान सर्लक्कै घटेको र पाइन्ट खुकुलो हुँदा पेटीको प्वाल थप्नु परेको बताउँदा हलमा भएकाहरू हाँसेका थिए।

त्यसपछि उनलाई राष्ट्रिय कार्यकर्ता भेलाबाट दिन खोजिएको सन्देश के हो भनेर पत्रकारले राखेको जिज्ञासामा उनले “सन्देश एकाताको दिने हो” भनेका थिए।

भेलामा नेता तथा कार्यकर्ताहरू गइरहेका छन्। भेला ललितपुरको सानेपामा रहेको होलट हेरिटेजमा भेला हुन लागेको हो।

फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू खारेजीको माग एमालेको ‘नेपाल – खनाल’ पक्षले गरेको छ।

पार्टी २०७५ जेठ २ अगाडिको स्थितिमा रहेको मानेर गतिविधि गर्नुपर्नेमा उक्त पक्षको जोड छ। २०७५ जेठ ३ देखि यता शून्य समय मानेर सबै गतिविधिलाई शून्य ठान्नुपर्ने माग पनि राख्दै आएको छ।

" /> काठमाडौं। नेकपा एमालेको ‘माधव नेपाल–झलनाथ खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपाल ठट्टा गर्दै पुगेका छन्।

कार्यक्रमस्थलतर्फ अगाडि बढ्ने क्रममा उनले हाँस्दै पाइन्ट खुकुलो हुँदै गएको र पेटीमा प्वाल थप्दै जानु परेको बताए। सर्लक्कै ज्यान घटेकाले त्यस्तो भएको उनको भनाई थियो ।

कार्यक्रमस्थलमा उनको स्वागतका लागि बसेका एकजना नेताको शरीर घटेको सन्दर्भमा उनले उक्त कुरा गरेका हुन्। नेता नेपालले ज्यान सर्लक्कै घटेको र पाइन्ट खुकुलो हुँदा पेटीको प्वाल थप्नु परेको बताउँदा हलमा भएकाहरू हाँसेका थिए।

त्यसपछि उनलाई राष्ट्रिय कार्यकर्ता भेलाबाट दिन खोजिएको सन्देश के हो भनेर पत्रकारले राखेको जिज्ञासामा उनले “सन्देश एकाताको दिने हो” भनेका थिए।

भेलामा नेता तथा कार्यकर्ताहरू गइरहेका छन्। भेला ललितपुरको सानेपामा रहेको होलट हेरिटेजमा भेला हुन लागेको हो।

फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू खारेजीको माग एमालेको ‘नेपाल – खनाल’ पक्षले गरेको छ।

पार्टी २०७५ जेठ २ अगाडिको स्थितिमा रहेको मानेर गतिविधि गर्नुपर्नेमा उक्त पक्षको जोड छ। २०७५ जेठ ३ देखि यता शून्य समय मानेर सबै गतिविधिलाई शून्य ठान्नुपर्ने माग पनि राख्दै आएको छ।

"> जब माधव नेपालले ठट्टा गर्दै भने– सर्लक्कै ज्यान घट्यो, पाइन्ट खुकुलो भयो...: Dekhapadhi
जब माधव नेपालले ठट्टा गर्दै भने– सर्लक्कै ज्यान घट्यो, पाइन्ट खुकुलो भयो...
काठमाडौं। नेकपा एमालेको ‘माधव नेपाल–झलनाथ खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपाल ठट्टा गर्दै पुगेका छन्।

कार्यक्रमस्थलतर्फ अगाडि बढ्ने क्रममा उनले हाँस्दै पाइन्ट खुकुलो हुँदै गएको र पेटीमा प्वाल थप्दै जानु परेको बताए। सर्लक्कै ज्यान घटेकाले त्यस्तो भएको उनको भनाई थियो ।

कार्यक्रमस्थलमा उनको स्वागतका लागि बसेका एकजना नेताको शरीर घटेको सन्दर्भमा उनले उक्त कुरा गरेका हुन्। नेता नेपालले ज्यान सर्लक्कै घटेको र पाइन्ट खुकुलो हुँदा पेटीको प्वाल थप्नु परेको बताउँदा हलमा भएकाहरू हाँसेका थिए।

त्यसपछि उनलाई राष्ट्रिय कार्यकर्ता भेलाबाट दिन खोजिएको सन्देश के हो भनेर पत्रकारले राखेको जिज्ञासामा उनले “सन्देश एकाताको दिने हो” भनेका थिए।

भेलामा नेता तथा कार्यकर्ताहरू गइरहेका छन्। भेला ललितपुरको सानेपामा रहेको होलट हेरिटेजमा भेला हुन लागेको हो।

फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू खारेजीको माग एमालेको ‘नेपाल – खनाल’ पक्षले गरेको छ।

पार्टी २०७५ जेठ २ अगाडिको स्थितिमा रहेको मानेर गतिविधि गर्नुपर्नेमा उक्त पक्षको जोड छ। २०७५ जेठ ३ देखि यता शून्य समय मानेर सबै गतिविधिलाई शून्य ठान्नुपर्ने माग पनि राख्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्