काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।
ललितपुरको सानेपास्थित होटल हेरिटेजमा भेला सुरू भएको हो।
भेलामा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूको सहभागिता छ।
भेलामा सहभागी कार्यकर्ताहरूलाई एमालेलाई एकताबद्ध, सुसंगठितसँगै संस्थागत र विधानसम्मत अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
एमालेको विभाजन आवश्यक नभएको उनीहरूको जोड छ। राष्ट्रिय कार्यकर्ता भेलाले एकताको सन्देश दिनुपर्ने पनि उनीहरूको भनाइ छ।

माधव–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरू: Dekhapadhi
ललितपुरको सानेपास्थित होटल हेरिटेजमा नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको हो।
पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा भेलामा सहभागी कार्यकर्ताहरूको जोड।
माधव–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरू