काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको भेलामा सांसद गोपालबहादुर बम नजाने भएका छन्। उनले कुनै पक्षको भेलामा नजाने बताए। स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

“हिजो तपाई बालुवाटारमा जानु भएछ, तपाई नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षमा उभिनु भएको थियो आज जानुहुन्छ भेलामा ? भन्ने प्रश्नमा उनले नजाने बरु स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

उनी हिजो पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए। चियापानमा सहभागी भएकामध्येका अर्की सांसद समिना हुसेन भने गएकी छिन्।

उनले हिजो बालुवाटारमा चिया खान गएको बताइन्। “हिजो म चिया खान बालुवाटार गएकी थिएँ, आज राष्ट्रिय कार्यकर्ता भेलामा गएको छु”, उनले देखापढीसँग भनिन्।

उनीहरू एमालेको ‘माधव – खनाल’ पक्षको भनिएपनि हिजो अध्यक्ष ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए।

" /> काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको भेलामा सांसद गोपालबहादुर बम नजाने भएका छन्। उनले कुनै पक्षको भेलामा नजाने बताए। स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

“हिजो तपाई बालुवाटारमा जानु भएछ, तपाई नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षमा उभिनु भएको थियो आज जानुहुन्छ भेलामा ? भन्ने प्रश्नमा उनले नजाने बरु स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

उनी हिजो पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए। चियापानमा सहभागी भएकामध्येका अर्की सांसद समिना हुसेन भने गएकी छिन्।

उनले हिजो बालुवाटारमा चिया खान गएको बताइन्। “हिजो म चिया खान बालुवाटार गएकी थिएँ, आज राष्ट्रिय कार्यकर्ता भेलामा गएको छु”, उनले देखापढीसँग भनिन्।

उनीहरू एमालेको ‘माधव – खनाल’ पक्षको भनिएपनि हिजो अध्यक्ष ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए।

"> सांसद गोपाल बम ‘माधव–खनाल’ को भेलामा गएनन्: Dekhapadhi नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको भेलामा सांसद गोपालबहादुर बम नजाने भएका छन्। उनले कुनै पक्षको भेलामा नजाने बताए। स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए। ">
सांसद गोपाल बम ‘माधव–खनाल’ को भेलामा गएनन्
काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षको भेलामा सांसद गोपालबहादुर बम नजाने भएका छन्। उनले कुनै पक्षको भेलामा नजाने बताए। स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

“हिजो तपाई बालुवाटारमा जानु भएछ, तपाई नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षमा उभिनु भएको थियो आज जानुहुन्छ भेलामा ? भन्ने प्रश्नमा उनले नजाने बरु स्वतन्त्र वाम गठबन्धनमा बस्ने बताए।

उनी हिजो पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए। चियापानमा सहभागी भएकामध्येका अर्की सांसद समिना हुसेन भने गएकी छिन्।

उनले हिजो बालुवाटारमा चिया खान गएको बताइन्। “हिजो म चिया खान बालुवाटार गएकी थिएँ, आज राष्ट्रिय कार्यकर्ता भेलामा गएको छु”, उनले देखापढीसँग भनिन्।

उनीहरू एमालेको ‘माधव – खनाल’ पक्षको भनिएपनि हिजो अध्यक्ष ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा पुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्