काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले पार्टी विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।

सानेपामा आयोजित नेकपा एमाले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओलीले पार्टी विभाजनतर्फ धकेलेको बताएका हुन्। 

''केपी ओलीले जुन ढंगले अगाडि बढिरहेका छन्। त्यो भनेको पार्टी विभाजन हो। पार्टीलाई एकताबद्ध गर्नुको साटो विभाजनतर्फ लागेको छन्। त्यसकाविरुद्ध हामी एकजुट हुनुपर्छ'', नेता खनालले भने।

" /> काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले पार्टी विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।

सानेपामा आयोजित नेकपा एमाले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओलीले पार्टी विभाजनतर्फ धकेलेको बताएका हुन्। 

''केपी ओलीले जुन ढंगले अगाडि बढिरहेका छन्। त्यो भनेको पार्टी विभाजन हो। पार्टीलाई एकताबद्ध गर्नुको साटो विभाजनतर्फ लागेको छन्। त्यसकाविरुद्ध हामी एकजुट हुनुपर्छ'', नेता खनालले भने।

"> केपी ओलीले गरेको काम पार्टीलाई विभाजनतर्फ जाने प्रयासः झलनाथ खनाल: Dekhapadhi नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले पार्टी विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। ">
केपी ओलीले गरेको काम पार्टीलाई विभाजनतर्फ जाने प्रयासः झलनाथ खनाल <p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले पार्टी विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।</p> <p style="text-align: justify;">सानेपामा आयोजित नेकपा एमाले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओलीले पार्टी विभाजनतर्फ धकेलेको बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">&#39;&#39;केपी ओलीले जुन ढंगले अगाडि बढिरहेका छन्। त्यो भनेको पार्टी विभाजन हो। पार्टीलाई एकताबद्ध गर्नुको साटो विभाजनतर्फ लागेको छन्। त्यसकाविरुद्ध हामी एकजुट हुनुपर्छ&#39;&#39;,&nbsp;नेता खनालले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्