काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाएका छन्।

उनले एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया पूरा नहुनुदेखि पार्टी विभाजनसँगै भ्रष्टाचार बढ्नु, मुलुकमा कृषि क्रान्ति नहुनु र कम्युनिस्ट आन्दोलनले अझ उचाइ ग्रहण नगर्नुको कारक ओली भएको आरोप लगाए।

आफू र नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई ललितपुरको सानेपामा सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्।

उनले ओलीलाई गुटको राजनीति गरेको पनि बताएका छन्।

खनालका आरोपहरू :–
१) केपी शर्मा ओली नेतृत्वको बहमुतको सरकार ऐतिहासिक सम्भावनाका साथ अगाडि बढ्नुपथ्यो। कम्युनिसट आन्दोलनलाई अझ उचाइमा उठाउने, मुलुकको राष्ट्रियताले सुदृड गर्ने, मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने सम्भावना थियो। तर ओली सरकारले पार्टीको कार्यदिशा नीति, सिद्धान्त र विधीलाई ठाडै अस्वीकार गर्नुभयो। अंहकारलेग्रस्त भएर पार्टीलाई वेवास्ता गरेर अगाडि बढ्नुभयो।

२) गुटका मान्छेलाई मात्रै राखेर पहिलो मन्त्रिपरिषद् गठन गरे, योजना आयोगमा त्यस्तै गरे, तीन वर्षका नीति कार्यक्रम आए, पार्टीको नीतिहरू प्रतिविम्वित हुन सकेन, बजेट तीनवटा आयो, आएपनि बजेटमा पार्टीका कार्यक्रम, नीति र सोच प्रतिविम्वित हुन सकेन र एक्लैले बजेट प्रस्तुत गर्नुभयो।

३) ७० वर्षदेखि जुन ढंगले देशमा कृषि, भूमि, औधोगिक क्रान्ति गर्नुपर्ने र राष्ट्रियतालाई सुदृड गर्नुपर्ने आवाजलाई पार्टीको निर्वाचन – घोषणा पत्रमा उठाएका थियौं तर कुनै पनि प्रतिवद्धतालाई लागू गर्नुपर्ने र बजेट लागू गर्ने कुराहरू समावेश भएनन्। पार्टीको विचार र भावनालाई लागू गर्न सक्नु भएन।

४) यो तीन वर्षको अवधिमा देश अग्रगतिमा जान सकेन र भ्रष्टाचार बढ्दै गयो। भ्रष्टाचारलाई उन्मुलन गर्ने कदम चाल्नुभएन, स्वयम् प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कदम चाल्नुभयो।

५) ३/४ सय मानिस विभिन्न निकायमा नियुक्ति भए तर क्षमतावान मान्छेहरूलाई नियुक्त गर्नुभएन, आफ्नो आसेपासेहरूलाई नियुक्त गर्नुभयो।

६) देशलाई रूपान्तरण गर्ने दिशामा लानुपर्नेमा पार्टीसँग छलफल नगरी गुठी विद्येयक जस्ता विवादित विधेयकहरू ल्याउनुभयो।

७) तीन वर्षमा ओलीले जुन ढंगले नेतृत्व गर्नुभयो, पार्टी दक्षिणपन्थी अवसरवादी भासमा गयो, नेतृत्वबाट व्यापक रूपमा गुटबन्दी भयो। अध्यक्ष ओलीले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी गर्नुभयो र पार्टिमा विधि, विधान, पद्धती मिच्ने र अराजकता निम्त्याउने काम भयो। विचारशून्य भयो।

" /> काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाएका छन्।

"> पार्टी अध्यक्ष ओलीमाथि वरिष्ठ नेता खनालको आरोपै आरोप: Dekhapadhi वरिष्ठ नेता खनालले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाएका छन्।

पार्टी अध्यक्ष ओलीमाथि वरिष्ठ नेता खनालको आरोपै आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्