काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेला पार्टीलाई एकताबद्ध बनाउन आयोजना गरिएको स्पष्ट पारेका छन्।
उनले भेलाले कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग गर्ने पनि बताए। भेलालाई सकारात्मक र रचनात्मक रूपमा लिन उनको आग्रह छ।
भोलिसम्म चल्ने ‘माधव – खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई विधि र पद्धतीअनुसार अघि बढाउन भेलाको महत्व रहेको उल्लेख गरे।
" />

">
पार्टीलाई एकताबद्ध बनाउन भेला आयोजना गरिएको हो : माधव नेपाल: Dekhapadhi
नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेला पार्टीलाई एकताबद्ध बनाउन आयोजना गरिएको स्पष्ट पारेका छन्।
">
पार्टीलाई एकताबद्ध बनाउन भेला आयोजना गरिएको हो : माधव नेपाल
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेला पार्टीलाई एकताबद्ध बनाउन आयोजना गरिएको स्पष्ट पारेका छन्।</p>
<p style="text-align: justify;">उनले भेलाले कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग गर्ने पनि बताए। भेलालाई सकारात्मक र रचनात्मक रूपमा लिन उनको आग्रह छ।</p>
<p style="text-align: justify;">भोलिसम्म चल्ने ‘माधव – खनाल’ पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई विधि र पद्धतीअनुसार अघि बढाउन भेलाको महत्व रहेको उल्लेख गरे।</p>