काठमाडौं। नेकपा एमालेको ‘नेपाल–खनाल’ पक्षका नेता माधवकुमार नेपालले अहिले पनि मिलेरै अगाडि बढन चाहेको बताएका छन्।
नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको हैसियत जोगाउन र नेकपा एमालेलाई सुदृढ पार्टी बनाउन मिलेर अगाडि बढ्न चाहेको बताए।
त्यसका लागि पार्टीको नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज, विधान र कार्यक्रमअनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए।
उनले राजनीतिक क्रान्तिपछि आर्थिक र सामाजिक कार्यभार पूरा गर्न बाँकी रहेको पनि बताए। उक्त कार्यभार पूरा गर्न समर्पण आवश्यक रहेको उनको भनाइ छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केही दिन अगाडि अध्यक्ष ओली पक्षसँग बसेको बैठकको सन्दर्भ कोट्याउँदै उनले बैठकमा ओलीले दम्भ देखाएको आरोप लगाए।
“अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय उल्टिँदैन, तपाईहरूले चारपटक सदस्यताबाटै हटाएर मलाई चट्टानमा बजार्नुभयो, धन्न देवताले मलाई बचायो भन्नुभयो”, नेता नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटनका क्रममा भने ।
सो क्रममा अब नयाँ शिराबाट अगाडि बढेर पार्टी राजनीतिको नयाँ अध्याय सुरू गर्नुपर्ने र त्यसका लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी गतिविधि प्रारम्भ गर्न आफूले प्रस्ताव गरेको उनले बताए ।
अध्यक्ष ओलीले भने, “तपाईहरूले जे गर्नुभएको छ, गल्ती महसुस गर्नुहोस् र मैले जे गरेको छ,ु ठीक गरेको छु भन्नुभयो”, नेता नेपालले थपे, “हामीले त २८ गतेको भनिएको भेला अवैधानिक छ र अवैध घोषणा गरेर निर्णय फिर्ता लिने भए ४ र ५ गतेको भेला रोक्ने भनेका थियौं तर उहाँले फिर्ता नलिने भएपछि हामी भेला गर्न बाध्य भयौं।”
यसबीचमा अध्यक्ष अ‍ोलीले नेपाल पक्षका प्रदेश इञ्चार्जहरूको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरूले दिएको पनि उल्लेख गरे।
जुन कार्य वितण्डपूर्ण रहेको उनको आरोप छ।
" /> काठमाडौं। नेकपा एमालेको ‘नेपाल–खनाल’ पक्षका नेता माधवकुमार नेपालले अहिले पनि मिलेरै अगाडि बढन चाहेको बताएका छन्।
"> अहिले पनि मिलेरै अघि बढ्न चाहेका छौं : माधव नेपाल: Dekhapadhi नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको हैसियतलाई जोगाउन र नेकपा एमालेलाई सुदृढ बनाउन मिलेर अगाडि बढ्न चाहेको नेता नेपालले बताए।
अहिले पनि मिलेरै अघि बढ्न चाहेका छौं : माधव नेपाल
काठमाडौं। नेकपा एमालेको ‘नेपाल–खनाल’ पक्षका नेता माधवकुमार नेपालले अहिले पनि मिलेरै अगाडि बढन चाहेको बताएका छन्।
नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको हैसियत जोगाउन र नेकपा एमालेलाई सुदृढ पार्टी बनाउन मिलेर अगाडि बढ्न चाहेको बताए।
त्यसका लागि पार्टीको नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज, विधान र कार्यक्रमअनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए।
उनले राजनीतिक क्रान्तिपछि आर्थिक र सामाजिक कार्यभार पूरा गर्न बाँकी रहेको पनि बताए। उक्त कार्यभार पूरा गर्न समर्पण आवश्यक रहेको उनको भनाइ छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केही दिन अगाडि अध्यक्ष ओली पक्षसँग बसेको बैठकको सन्दर्भ कोट्याउँदै उनले बैठकमा ओलीले दम्भ देखाएको आरोप लगाए।
“अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय उल्टिँदैन, तपाईहरूले चारपटक सदस्यताबाटै हटाएर मलाई चट्टानमा बजार्नुभयो, धन्न देवताले मलाई बचायो भन्नुभयो”, नेता नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटनका क्रममा भने ।
सो क्रममा अब नयाँ शिराबाट अगाडि बढेर पार्टी राजनीतिको नयाँ अध्याय सुरू गर्नुपर्ने र त्यसका लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी गतिविधि प्रारम्भ गर्न आफूले प्रस्ताव गरेको उनले बताए ।
अध्यक्ष ओलीले भने, “तपाईहरूले जे गर्नुभएको छ, गल्ती महसुस गर्नुहोस् र मैले जे गरेको छ,ु ठीक गरेको छु भन्नुभयो”, नेता नेपालले थपे, “हामीले त २८ गतेको भनिएको भेला अवैधानिक छ र अवैध घोषणा गरेर निर्णय फिर्ता लिने भए ४ र ५ गतेको भेला रोक्ने भनेका थियौं तर उहाँले फिर्ता नलिने भएपछि हामी भेला गर्न बाध्य भयौं।”
जुन कार्य वितण्डपूर्ण रहेको उनको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्