देखापढीलाई बताए।

एमाले संसदीय दलमा ओली पक्ष बलियो छ। असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष कमजोर छ।

" /> देखापढीलाई बताए।

एमाले संसदीय दलमा ओली पक्ष बलियो छ। असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष कमजोर छ।

"> नेकपा संसदीय दलको बैठक बोलाइयो: Dekhapadhi
नेकपा संसदीय दलको बैठक बोलाइयो
काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको हो।

दलका प्रमुख सचेतक विशाल भट्टराईले दललाई एक ढिक्का बनाएर लाने विषयमा छलफल गर्न बैठक बोलाएको बताए।

“पार्टीभित्र समस्याहरू देखिएका छन्, यस्तो बेला पार्टीको संसदीय दललाई कसरी एक ढिक्का बनाएर लाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,” प्रमुख सचेतक भट्टराईले देखापढीलाई बताए।

एमाले संसदीय दलमा ओली पक्ष बलियो छ। असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष कमजोर छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्