काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले ओलीमाथि थुप्रै प्रहार गरेका छन्।
४५ मिनेट भन्दा लामो समय भाषण गरेका नेता नेपालले अधिकांश समय केपी ओलीमाथि नै आरोप फहरा छोडिरहेका थिए।
नेता नेपालले ओलीलाई गुटबन्दी गर्ने नेता भएको आरोप लगाए। “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित, पीडित-पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधिविधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म”, नेता नेपालले भने।
हाल पार्टीमा पदको नभई पार्टीको सिद्धान्त, नीति, विधि, पार्टी निर्माण, विचार, उद्देश्य, लक्ष्य आदिसँग जोडिएको लडाइँ भइरहेको उनले बताए।
ओलीमा अहंकार प्रवृति
नेता नेपालले अध्यक्ष ओलीमा अहंकार प्रवृति देखिएको बताए। अहंकार, भजनमण्डली प्रवृति देखिएको भन्दै त्यसका विरुद्ध लाग्नुपरेको उनको भनाइ थियो।
अहंकार प्रवृतिले नै ओलीलाई विनाशको बाटोमा लगेको उनको आरोप थियो।
राष्ट्रिय पुँजीको गफ, विदेशी दलालीको व्यवहार
नेता नेपालले ओलीमाथि प्रहार गरेको अर्को विषय हो, राष्ट्रिय पुँजी। उनले ओलीले गफ चाहिँ राष्ट्रिय पुँजीको गर्ने तर व्यवहार भने विदेशी दलाली प्रवृति देखाएको आरोप लगाए।
“राष्ट्रिय पुँजीको गफ लगाउनुभयो। राष्ट्रिय पुँजी वृद्धि भयो, अर्थतन्त्र बढ्यो भन्ने कुरा गर्दै आए तर व्यवहार भने विदेशी दलाली प्रवृति देखियो,” नेता नेपालले भने।
जबज सिध्याउने, पार्टी एकतालाई स्वार्थसिद्धिको पाटो मात्र बनाउने काम गरेको उनको आरोप थियो।
पार्टी एकता गर्दाको सहमति उल्लंघन
नेता नेपालले ओलीमाथि सहमति नै उल्लंघन गरेको आरोप समेत लगाए। तत्कालिन माओवादी केन्द्रसँग पार्टी एकता गर्दा आधार कार्यकाल सरकार चलाउने सहमति भएको उनको भनाइ थियो। तर, त्यो सहमति उल्लंघन गरेर पूरै कार्यकाल आफैं प्रधानमन्त्री बन्नतर्फ लागेर सहमति उल्लंघन गरेको उनको आरोप छ।
“सरकार आधा आधा चलाउँछौं भनेर सहमति गरेका थिए। पछि आएर पूरै कार्यकाल मै चलाउँछु भन्नुभयो। सहमति गर्दा प्रचण्ड र उनी आफै सुटुक्क गएर सहमति गर्ने अनि हामीलाई दोष दिने? के हामीले सहमति गर्नु भनेका थियौं र? सहमति गरिसकेपछि पालना गर्नुपर्दैन?” ओलीलाई प्रश्न गरे।
नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे। “दुई पहलमान कुस्तीमा उत्रिएछन्, एउटाले हारेछ। हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ– मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो। हो, त्यस्तो खालको मान्छे हो केपी ओली,” नेपालले भने।
उनले कुस्तीमा हारेर पनि आफैले नै जिते जसरी ओली पनि अगाडि बढिरहेको उनको आरोप छ।
जबजको नारा लगाएर निरंकुश प्रवृत्ति
नेता नेपालले ओलीमाथि जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको आरोप पनि लगाए। ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थसिद्धिको साधन बनाएको बताए।
“जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, मदन भण्डारीले अघि सारेको जबजलाई उनैले लत्याए। आफ्नो गल्तीको दोष सधैँभरी अरूलाई थोपर्नुभयो,” उनले भने।
कुर्सी बचाउन संविधानको अपव्याख्या
ओलीमाथि नेपालको अर्को आरोप थियो– कुर्सी बचाउन संविधानको अपव्याख्या। ओलीले आफ्नो कुर्सी बचाउनका लागि संविधानको अपव्याख्या नै गरेर अगाडि बढेको उनको आरोप छ।
“उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानविरोधी काम गर्नुभयो। संविधानलाई आफ्नो ढंगबाट व्याख्या गर्नुभयो,” उनले भने।
नेपालले धूम्बाराहीमा बसेको दुई पक्षबीचको बैठकको प्रसङ्ग पनि निकाले। त्यो बैठकमा ओलीमा दम्भ देखिएको उनको भनाइ छ।
उनले भने, “मलाई फोन गरेर भेटौं भन्नुभयो। मैले बालुवाटार आउँदिनँ भने। उहाँले म पनि बाहिर जान मिल्दैन भने। त्यसपछि मैले पनि तपाईं बाहिर जान मिल्दैन, म बालुवाटार आउन मिल्दैन भने भेट हुँदैन हाम्रो। होइन भेट्न त भेटौं भन्नुभयो। त्यसपछि मैले पार्टी अफिस धूम्बाराहीमा भेटौं भने, उहाँ तयार हुनुभयो। फेरि मैले म एक्लै त भेट्दिनँ भने। एक्लै गएँ भने मलाई नानाथरि कुरा गरेर फस्लाङफुस्लुङ पार्नुहुन्छ भन्ने थाहा थियो। उहाँले पाँचजना लिएर आउनुस् भने, त्यसपछि बल्ल बैठक भयो।”
बैठकमा ओलीले पुरानै दम्भ देखाएको उनको आरोप छ। बैठकमा भएको कुराकानीपछि ओलीमा पुरानै दम्भ रहेको निष्कर्ष निकालेर बाहिरिएको उनको भनाइ छ।

केपी ओलीमाथि माधव नेपालका आठ प्रहार: Dekhapadhi
राष्ट्रिय कार्यकर्ता भेलामा ४५ मिनेट बोलेका नेपालले अधिकांश समय ओलीमाथि प्रहार नै गरेका थिए।
केपी ओलीले विगतमा गरेका हरेक क्रियाकलापबारे उनले राष्ट्रिय भेलामा जानकारी गराएका थिए।
केपी ओलीमाथि माधव नेपालका आठ प्रहार

काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले ओलीमाथि थुप्रै प्रहार गरेका छन्।

४५ मिनेट भन्दा लामो समय भाषण गरेका नेता नेपालले अधिकांश समय केपी ओलीमाथि नै आरोप फहरा छोडिरहेका थिए।

गुटबन्दीको शुरुवातकर्ता

सिफारिस

पीडित पीडित एक ठाउँमा भयौं : माधव नेपाल

नेता नेपालले ओलीलाई गुटबन्दी गर्ने नेता भएको आरोप लगाए। “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित, पीडित-पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधिविधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म”, नेता नेपालले भने।

हाल पार्टीमा पदको नभई पार्टीको सिद्धान्त, नीति, विधि, पार्टी निर्माण, विचार, उद्देश्य, लक्ष्य आदिसँग जोडिएको लडाइँ भइरहेको उनले बताए।

ओलीमा अहंकार प्रवृति

नेता नेपालले अध्यक्ष ओलीमा अहंकार प्रवृति देखिएको बताए। अहंकार, भजनमण्डली प्रवृति देखिएको भन्दै त्यसका विरुद्ध लाग्नुपरेको उनको भनाइ थियो।

अहंकार प्रवृतिले नै ओलीलाई विनाशको बाटोमा लगेको उनको आरोप थियो।

राष्ट्रिय पुँजीको गफ, विदेशी दलालीको व्यवहार

नेता नेपालले ओलीमाथि प्रहार गरेको अर्को विषय हो, राष्ट्रिय पुँजी। उनले ओलीले गफ चाहिँ राष्ट्रिय पुँजीको गर्ने तर व्यवहार भने विदेशी दलाली प्रवृति देखाएको आरोप लगाए।

“राष्ट्रिय पुँजीको गफ लगाउनुभयो। राष्ट्रिय पुँजी वृद्धि भयो, अर्थतन्त्र बढ्यो भन्ने कुरा गर्दै आए तर व्यवहार भने विदेशी दलाली प्रवृति देखियो,” नेता नेपालले भने।

जबज सिध्याउने, पार्टी एकतालाई स्वार्थसिद्धिको पाटो मात्र बनाउने काम गरेको उनको आरोप थियो।

पार्टी एकता गर्दाको सहमति उल्लंघन

नेता नेपालले ओलीमाथि सहमति नै उल्लंघन गरेको आरोप समेत लगाए। तत्कालिन माओवादी केन्द्रसँग पार्टी एकता गर्दा आधार कार्यकाल सरकार चलाउने सहमति भएको उनको भनाइ थियो। तर, त्यो सहमति उल्लंघन गरेर पूरै कार्यकाल आफैं प्रधानमन्त्री बन्नतर्फ लागेर सहमति उल्लंघन गरेको उनको आरोप छ।

“सरकार आधा आधा चलाउँछौं भनेर सहमति गरेका थिए। पछि आएर पूरै कार्यकाल मै चलाउँछु भन्नुभयो। सहमति गर्दा प्रचण्ड र उनी आफै सुटुक्क गएर सहमति गर्ने अनि हामीलाई दोष दिने? के हामीले सहमति गर्नु भनेका थियौं र? सहमति गरिसकेपछि पालना गर्नुपर्दैन?” ओलीलाई प्रश्न गरे।

सिफारिस

अहिले पनि मिलेरै अघि बढ्न चाहेका छौं : माधव नेपाल

सिफारिस

पार्टीलाई एकताबद्ध बनाउन भेला आयोजना गरिएको हो : माधव नेपाल

कुस्ती खेल्ने पहलमान

नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे। “दुई पहलमान कुस्तीमा उत्रिएछन्, एउटाले हारेछ। हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ– मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो। हो, त्यस्तो खालको मान्छे हो केपी ओली,” नेपालले भने।

उनले कुस्तीमा हारेर पनि आफैले नै जिते जसरी ओली पनि अगाडि बढिरहेको उनको आरोप छ।

जबजको नारा लगाएर निरंकुश प्रवृत्ति

नेता नेपालले ओलीमाथि जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको आरोप पनि लगाए। ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थसिद्धिको साधन बनाएको बताए।

“जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, मदन भण्डारीले अघि सारेको जबजलाई उनैले लत्याए। आफ्नो गल्तीको दोष सधैँभरी अरूलाई थोपर्नुभयो,” उनले भने।

कुर्सी बचाउन संविधानको अपव्याख्या

ओलीमाथि नेपालको अर्को आरोप थियो– कुर्सी बचाउन संविधानको अपव्याख्या। ओलीले आफ्नो कुर्सी बचाउनका लागि संविधानको अपव्याख्या नै गरेर अगाडि बढेको उनको आरोप छ।

“उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानविरोधी काम गर्नुभयो। संविधानलाई आफ्नो ढंगबाट व्याख्या गर्नुभयो,” उनले भने।

सिफारिस

पार्टी अध्यक्ष ओलीमाथि वरिष्ठ नेता खनालको आरोपै आरोप

सिफारिस

केपी ओलीले गरेको काम पार्टीलाई विभाजनतर्फ जाने प्रयासः झलनाथ खनाल

ओलीमा देखिएको त्यो दम्भ