काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगत कार्यकर्ता भेला गरे कारबाहीको चेतावनी दिए पनि एमालेको ‘नेपाल-खनाल’ पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेला भोलिसम्म चल्नेछ।
भेलामा सहभागी हुनेहरूलाई कारबाहीको डण्डा चलाउने अध्यक्ष ओलीको चेतावनीलाई ‘नेपाल-खनाल’ वास्तै गरेनन्।
हुन त ओलीले चेतावनी दिएको केही घण्टा नबित्दै पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका नेता योगेश भट्टराईले कारबाही सहन लामबद्ध रहेको प्रतिक्रिया दिएका थिए।
आज पुराना वामपन्थी नेताहरूलाई पनि सहभागी गराएर यो पक्षले भेला आयोजना गरेको हो।
पार्टी अध्यक्ष ओलीले मौखिक चेतावनी दिए पनि महासचिव ईश्वर पोखरेलले भने एक विज्ञप्तिमार्फत् गुटगत भेला नगर्न र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन नै दिएका थिए।
सिफारिस
सोहीअनुसार अब के ‘नेपाल-खनाल’ पक्षको भेलामा सहभागी सबै नेता कार्यकर्ताहरूलाई कारबाहीको डण्डा चल्छ त? एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सोध्दा उनले कारबाही ‘भेलाको निष्कर्ष’मा निर्भर हुने बताए।
“अब हामी भेलाको निष्कर्ष हेर्छौं, उहाँहरू कुन बाटोमा अगाडि बढ्नुहुन्छ, भेला सरासर गलत हो, कार्यकर्ताहरूलाई यो बाटोमा लानु गलत हो,” मन्त्री ज्ञवालीले देखापढीलाई भने, “यस्तो भेलाले पार्टी एकतालाई कमजोर गर्छ।”
सिफारिस
भेलामा नेता माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। छलफल गरी संशोधनसहित प्रतिवेदन पारित गर्ने भनिएको छ।
यसरी अध्यक्ष ओलीको चेतावनीका बीच कार्यकर्ता भेला गरेको ‘नेपाल-खनाल’ पक्षले उल्टै पार्टी अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला राखेर पाटी एकता कमजोर पार्ने निर्णयहरू गरेको आरोप लगाउँदै अध्यक्ष ओली पनि कारबाहीको भागीदार हुने कि नहुने भन्ने प्रश्न गरेको छ।
सिफारिस
सिफारिस
यो प्रश्न स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका हुन्। पाण्डेको प्रश्नलाई परराष्ट्रमन्त्री ज्ञवालीले बेकारको कुरा भनेका छन्।
उनले २८ फागुनको केन्द्रीय समितिको बैठक अध्यक्ष र महासचिवले आयोजना गरेकोले वैधानिक रहेको दावी गरे।
“त्यो बेकारको कुरा हो, उहाँ पार्टी अध्यक्ष हो र महासचिवले बैठक आयोजना गरेको हो, जुन बैठक वैधानिक छ,” ज्ञवालीले बताए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा एमाले ब्युँतिएको हो। एमाले ब्युँतिएको पाचौं दिनमा (फागुन २८)मा अध्यक्ष ओलीले केन्द्रय कमिटी बैठक बालुवाटारमा आयोजना गरेका थिए।
बैठकले २३ जना माओवादी नेतालाई केन्द्रीय समिति मनोनित गर्ने, त्यसमध्येका दुईजना नेताहरू रामबहादुर थापा ‘बादल’लाई पार्टीको बागमती प्रदेश इञ्चार्ज र नेता लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दियो।
सिफारिस
सिफारिस
अध्यक्ष र महासचिवबाहेक पदाधिकारीको सबै पदहरू खारेजीको निर्णय गर्‍यो। यो निर्णयलाई लिएर एमालेको ‘नेपाल-खनाल’ पक्ष थप रुष्ट हुन पुगेको हो।
सोमबार अध्यक्ष ओलीले निकटका केही नेताहरू राखेर रुष्ट बनेको नेपाल-खनाल पक्षसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरे। छलफललाई सकारात्मक भनिए पनि निर्णय फिर्ता लिने र भेला रोक्ने पक्षमा दुवै पक्ष सकारात्मक भएनन्। यसले एमाले फुटको संघारमा पुगेको कतिपयको अनुमान छ।
सिफारिस
सिफारिस
" /> काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगत कार्यकर्ता भेला गरे कारबाहीको चेतावनी दिए पनि एमालेको ‘नेपाल-खनाल’ पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेला भोलिसम्म चल्नेछ।
भेलामा सहभागी हुनेहरूलाई कारबाहीको डण्डा चलाउने अध्यक्ष ओलीको चेतावनीलाई ‘नेपाल-खनाल’ वास्तै गरेनन्।
हुन त ओलीले चेतावनी दिएको केही घण्टा नबित्दै पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका नेता योगेश भट्टराईले कारबाही सहन लामबद्ध रहेको प्रतिक्रिया दिएका थिए।
आज पुराना वामपन्थी नेताहरूलाई पनि सहभागी गराएर यो पक्षले भेला आयोजना गरेको हो।
पार्टी अध्यक्ष ओलीले मौखिक चेतावनी दिए पनि महासचिव ईश्वर पोखरेलले भने एक विज्ञप्तिमार्फत् गुटगत भेला नगर्न र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन नै दिएका थिए।
सिफारिस
सोहीअनुसार अब के ‘नेपाल-खनाल’ पक्षको भेलामा सहभागी सबै नेता कार्यकर्ताहरूलाई कारबाहीको डण्डा चल्छ त? एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सोध्दा उनले कारबाही ‘भेलाको निष्कर्ष’मा निर्भर हुने बताए।
“अब हामी भेलाको निष्कर्ष हेर्छौं, उहाँहरू कुन बाटोमा अगाडि बढ्नुहुन्छ, भेला सरासर गलत हो, कार्यकर्ताहरूलाई यो बाटोमा लानु गलत हो,” मन्त्री ज्ञवालीले देखापढीलाई भने, “यस्तो भेलाले पार्टी एकतालाई कमजोर गर्छ।”
सिफारिस
भेलामा नेता माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। छलफल गरी संशोधनसहित प्रतिवेदन पारित गर्ने भनिएको छ।
यसरी अध्यक्ष ओलीको चेतावनीका बीच कार्यकर्ता भेला गरेको ‘नेपाल-खनाल’ पक्षले उल्टै पार्टी अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला राखेर पाटी एकता कमजोर पार्ने निर्णयहरू गरेको आरोप लगाउँदै अध्यक्ष ओली पनि कारबाहीको भागीदार हुने कि नहुने भन्ने प्रश्न गरेको छ।
सिफारिस
सिफारिस
यो प्रश्न स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका हुन्। पाण्डेको प्रश्नलाई परराष्ट्रमन्त्री ज्ञवालीले बेकारको कुरा भनेका छन्।
उनले २८ फागुनको केन्द्रीय समितिको बैठक अध्यक्ष र महासचिवले आयोजना गरेकोले वैधानिक रहेको दावी गरे।
“त्यो बेकारको कुरा हो, उहाँ पार्टी अध्यक्ष हो र महासचिवले बैठक आयोजना गरेको हो, जुन बैठक वैधानिक छ,” ज्ञवालीले बताए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा एमाले ब्युँतिएको हो। एमाले ब्युँतिएको पाचौं दिनमा (फागुन २८)मा अध्यक्ष ओलीले केन्द्रय कमिटी बैठक बालुवाटारमा आयोजना गरेका थिए।
बैठकले २३ जना माओवादी नेतालाई केन्द्रीय समिति मनोनित गर्ने, त्यसमध्येका दुईजना नेताहरू रामबहादुर थापा ‘बादल’लाई पार्टीको बागमती प्रदेश इञ्चार्ज र नेता लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दियो।
सिफारिस
सिफारिस
अध्यक्ष र महासचिवबाहेक पदाधिकारीको सबै पदहरू खारेजीको निर्णय गर्‍यो। यो निर्णयलाई लिएर एमालेको ‘नेपाल-खनाल’ पक्ष थप रुष्ट हुन पुगेको हो।
सोमबार अध्यक्ष ओलीले निकटका केही नेताहरू राखेर रुष्ट बनेको नेपाल-खनाल पक्षसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरे। छलफललाई सकारात्मक भनिए पनि निर्णय फिर्ता लिने र भेला रोक्ने पक्षमा दुवै पक्ष सकारात्मक भएनन्। यसले एमाले फुटको संघारमा पुगेको कतिपयको अनुमान छ।
सिफारिस
सिफारिस
"> भेलाको निष्कर्षमा कारबाही निर्भर हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi भेलाको निष्कर्ष के हुन्छ र कसरी अगाडि बढ्छ, ‘नेपाल-खनाल’ पक्ष? कारबाही त्यसैमा निर्भर रहने परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।
• कारबाहीको चेतावनीबीच ‘नेपाल-खनाल’ पक्षले आयोजना गरेको कार्यकर्ता भेला भोलि सकिनेछ।
भेलाको निष्कर्षमा कारबाही निर्भर हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगत कार्यकर्ता भेला गरे कारबाहीको चेतावनी दिए पनि एमालेको ‘नेपाल-खनाल’ पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेला भोलिसम्म चल्नेछ।
भेलामा सहभागी हुनेहरूलाई कारबाहीको डण्डा चलाउने अध्यक्ष ओलीको चेतावनीलाई ‘नेपाल-खनाल’ वास्तै गरेनन्।
हुन त ओलीले चेतावनी दिएको केही घण्टा नबित्दै पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका नेता योगेश भट्टराईले कारबाही सहन लामबद्ध रहेको प्रतिक्रिया दिएका थिए।
आज पुराना वामपन्थी नेताहरूलाई पनि सहभागी गराएर यो पक्षले भेला आयोजना गरेको हो।
पार्टी अध्यक्ष ओलीले मौखिक चेतावनी दिए पनि महासचिव ईश्वर पोखरेलले भने एक विज्ञप्तिमार्फत् गुटगत भेला नगर्न र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन नै दिएका थिए।
सिफारिस
ओलीलाई योगेश भट्टराईको सुझाव, अबको दुई वर्ष बालुवाटारमा ढुक्कसँग बस्नुहोस्
सोहीअनुसार अब के ‘नेपाल-खनाल’ पक्षको भेलामा सहभागी सबै नेता कार्यकर्ताहरूलाई कारबाहीको डण्डा चल्छ त? एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सोध्दा उनले कारबाही ‘भेलाको निष्कर्ष’मा निर्भर हुने बताए।
“अब हामी भेलाको निष्कर्ष हेर्छौं, उहाँहरू कुन बाटोमा अगाडि बढ्नुहुन्छ, भेला सरासर गलत हो, कार्यकर्ताहरूलाई यो बाटोमा लानु गलत हो,” मन्त्री ज्ञवालीले देखापढीलाई भने, “यस्तो भेलाले पार्टी एकतालाई कमजोर गर्छ।”
सिफारिस
भोलिको गुट भेलामा गए विधानअनुसार कारबाही हुन्छः ओली
भेलामा नेता माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। छलफल गरी संशोधनसहित प्रतिवेदन पारित गर्ने भनिएको छ।
यसरी अध्यक्ष ओलीको चेतावनीका बीच कार्यकर्ता भेला गरेको ‘नेपाल-खनाल’ पक्षले उल्टै पार्टी अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला राखेर पाटी एकता कमजोर पार्ने निर्णयहरू गरेको आरोप लगाउँदै अध्यक्ष ओली पनि कारबाहीको भागीदार हुने कि नहुने भन्ने प्रश्न गरेको छ।
सिफारिस
पार्टी अध्यक्ष ओलीमाथि वरिष्ठ नेता खनालको आरोपै आरोप
सिफारिस
केपी ओलीले गरेको काम पार्टीलाई विभाजनतर्फ जाने प्रयासः झलनाथ खनाल
यो प्रश्न स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका हुन्। पाण्डेको प्रश्नलाई परराष्ट्रमन्त्री ज्ञवालीले बेकारको कुरा भनेका छन्।
उनले २८ फागुनको केन्द्रीय समितिको बैठक अध्यक्ष र महासचिवले आयोजना गरेकोले वैधानिक रहेको दावी गरे।
“त्यो बेकारको कुरा हो, उहाँ पार्टी अध्यक्ष हो र महासचिवले बैठक आयोजना गरेको हो, जुन बैठक वैधानिक छ,” ज्ञवालीले बताए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा एमाले ब्युँतिएको हो। एमाले ब्युँतिएको पाचौं दिनमा (फागुन २८)मा अध्यक्ष ओलीले केन्द्रय कमिटी बैठक बालुवाटारमा आयोजना गरेका थिए।
बैठकले २३ जना माओवादी नेतालाई केन्द्रीय समिति मनोनित गर्ने, त्यसमध्येका दुईजना नेताहरू रामबहादुर थापा ‘बादल’लाई पार्टीको बागमती प्रदेश इञ्चार्ज र नेता लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दियो।
सिफारिस
केपी ओलीमाथि माधव नेपालका आठ प्रहार
सिफारिस
पार्टीलाई एकताबद्ध बनाउन भेला आयोजना गरिएको हो : माधव नेपाल
सोमबार अध्यक्ष ओलीले निकटका केही नेताहरू राखेर रुष्ट बनेको नेपाल-खनाल पक्षसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरे। छलफललाई सकारात्मक भनिए पनि निर्णय फिर्ता लिने र भेला रोक्ने पक्षमा दुवै पक्ष सकारात्मक भएनन्। यसले एमाले फुटको संघारमा पुगेको कतिपयको अनुमान छ।
सिफारिस
अहिले पनि मिलेरै अघि बढ्न चाहेका छौं : माधव नेपाल
सिफारिस
पीडित पीडित एक ठाउँमा भयौं : माधव नेपाल
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्