विराटनगर। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

मुटु रोगबाट पीडित कोइरालाको आज बिहान करिब एक बजे निधन भएको हो । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइराला पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाका भाइ हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबाराति न्यूरो अस्पतालमा भर्ना गरिएका उनको बुधबार राति करिब १ बजेतिर निधन भएको हो ।

कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति भएका थिए । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

" /> विराटनगर। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

मुटु रोगबाट पीडित कोइरालाको आज बिहान करिब एक बजे निधन भएको हो । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइराला पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाका भाइ हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबाराति न्यूरो अस्पतालमा भर्ना गरिएका उनको बुधबार राति करिब १ बजेतिर निधन भएको हो ।

कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति भएका थिए । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

"> सुशील कोइरालाका भाइ कांग्रेस नेता अशोक कोइरालाको निधन: Dekhapadhi नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।  ">
सुशील कोइरालाका भाइ कांग्रेस नेता अशोक कोइरालाको निधन
विराटनगर। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

मुटु रोगबाट पीडित कोइरालाको आज बिहान करिब एक बजे निधन भएको हो । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइराला पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाका भाइ हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबाराति न्यूरो अस्पतालमा भर्ना गरिएका उनको बुधबार राति करिब १ बजेतिर निधन भएको हो ।

कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति भएका थिए । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्