काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल–खनाल पक्ष भने सहभागी नहुने भएको छ ।
सो पक्षको बुधबारदेखि सुरु भएको राष्ट्रिय भेला आज पनि जारी रहनेछ । गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल–खनाल पक्षको अडान छ ।

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने: Dekhapadhi
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने