काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज बस्ने भनिएको बैठक स्थगित भएको बताए। बैठक समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बस्ने भनिएको थियो।

तर एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थिति स्पष्ट नभएकाले बैठक स्थगित गर्नुपरेको खतिवडाले बताए।
अब कहिले बैठक बस्छ भन्ने टुङ्गो लागेको छैन।

जसपा प्रतिनिधिसभाको चौंथो दल हो। यो दल नयाँ सत्ता समीकरण निर्माणमा निर्णायक छ।

" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज बस्ने भनिएको बैठक स्थगित भएको बताए। बैठक समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बस्ने भनिएको थियो।

तर एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थिति स्पष्ट नभएकाले बैठक स्थगित गर्नुपरेको खतिवडाले बताए।
अब कहिले बैठक बस्छ भन्ने टुङ्गो लागेको छैन।

जसपा प्रतिनिधिसभाको चौंथो दल हो। यो दल नयाँ सत्ता समीकरण निर्माणमा निर्णायक छ।

"> जसपा राष्ट्रिय कार्यकारिणी समिति बैठक स्थगित: Dekhapadhi एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थिति स्पष्ट नभएकाले बैठक स्थगित गर्नुपरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए। ">
जसपा राष्ट्रिय कार्यकारिणी समिति बैठक स्थगित
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज बस्ने भनिएको बैठक स्थगित भएको बताए। बैठक समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बस्ने भनिएको थियो।

तर एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थिति स्पष्ट नभएकाले बैठक स्थगित गर्नुपरेको खतिवडाले बताए।
अब कहिले बैठक बस्छ भन्ने टुङ्गो लागेको छैन।

जसपा प्रतिनिधिसभाको चौंथो दल हो। यो दल नयाँ सत्ता समीकरण निर्माणमा निर्णायक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्