काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। बोर्डमा असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएका छन्।

बोर्डमा २४ सदस्य रहेका छन्। बैठकले तीन सदस्यी विधान संशोधन कमिटी पनि गठन गरेको छ।

बैठकमा नेता नेपाल र खनाल पक्षका सांसदहरू भने सहभागी थिएनन्।

" /> काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। बोर्डमा असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएका छन्।

बोर्डमा २४ सदस्य रहेका छन्। बैठकले तीन सदस्यी विधान संशोधन कमिटी पनि गठन गरेको छ।

बैठकमा नेता नेपाल र खनाल पक्षका सांसदहरू भने सहभागी थिएनन्।

"> एमाले संसदीय दलको बोर्ड र विधान संशोधन कमिटी गठन: Dekhapadhi असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएको २४ सदस्यीय संसदीय दलको बोर्ड र तीन सदस्यीय विधान संशोधन कमिटी गठन गर्ने बैठकले निर्णय गरेको छ। ">
एमाले संसदीय दलको बोर्ड र विधान संशोधन कमिटी गठन <p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। बोर्डमा असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएका छन्।</p> <p style="text-align: justify;">बोर्डमा २४ सदस्य रहेका छन्। बैठकले तीन सदस्यी विधान संशोधन कमिटी पनि गठन गरेको छ।</p> <p style="text-align: justify;">बैठकमा नेता नेपाल र खनाल पक्षका सांसदहरू भने सहभागी थिएनन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्