काठमाडौं। नेकपा (एमाले)का असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई समेत समेटेर नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ।

बोर्ड गठनका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी नभए पनि असन्तुष्ट पक्षलाई समेटेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवादलाई निरूपण गर्न खोजेको देखिएको छ।

बोर्डमा २४ जना सदस्य छन्। त्यसमध्ये चारजना बोर्डको पदेन सदस्यहरू छन्।

पदेन सदस्यहरू प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहेका छन्।

बैठकले निर्वाचित गरेको सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, भीम रावल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदार भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भूपेन्द्र चेम्जोङ, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेका छन्।

उनीहरूलाई पार्टीको पुरानो विधानअनुसार निर्वाचित गरेको दलका सदस्य शेरबहादुर तामाङले बताए।

एमालेको विधानमा संसदीय दलको बोर्डमा ३२ जना सदस्य रहने प्रावधान छ।

यस्तै दलको बैठक पर्सी बिहान १० बजे बस्ने भएको छ।

बैठकले बैठकमा सहभागी सांसदहरूको कारबाहीबारे भने केही निर्णय नगरेको सांसद तामाङले बताए।

" /> काठमाडौं। नेकपा (एमाले)का असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई समेत समेटेर नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ।

बोर्ड गठनका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी नभए पनि असन्तुष्ट पक्षलाई समेटेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवादलाई निरूपण गर्न खोजेको देखिएको छ।

बोर्डमा २४ जना सदस्य छन्। त्यसमध्ये चारजना बोर्डको पदेन सदस्यहरू छन्।

पदेन सदस्यहरू प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहेका छन्।

बैठकले निर्वाचित गरेको सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, भीम रावल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदार भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भूपेन्द्र चेम्जोङ, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेका छन्।

उनीहरूलाई पार्टीको पुरानो विधानअनुसार निर्वाचित गरेको दलका सदस्य शेरबहादुर तामाङले बताए।

एमालेको विधानमा संसदीय दलको बोर्डमा ३२ जना सदस्य रहने प्रावधान छ।

यस्तै दलको बैठक पर्सी बिहान १० बजे बस्ने भएको छ।

बैठकले बैठकमा सहभागी सांसदहरूको कारबाहीबारे भने केही निर्णय नगरेको सांसद तामाङले बताए।

"> ओलीको विवाद निरूपण प्रयास : संसदीय बोर्डमा असन्तुष्ट नेपाल-खनाल पक्ष समेटिए: Dekhapadhi बोर्ड गठनका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी नभए पनि असन्तुष्ट नेपाल–खनाल पक्षलाई समेटेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवादलाई निरूपण गर्न खोजेको देखिएको छ।
• दलको बैठक पर्सि बिहान १० बजे बस्ने।

ओलीको विवाद निरूपण प्रयास : संसदीय बोर्डमा असन्तुष्ट नेपाल-खनाल पक्ष समेटिए
काठमाडौं। नेकपा (एमाले)का असन्तुष्ट नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई समेत समेटेर नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ।

बोर्ड गठनका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी नभए पनि असन्तुष्ट पक्षलाई समेटेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवादलाई निरूपण गर्न खोजेको देखिएको छ।

बोर्डमा २४ जना सदस्य छन्। त्यसमध्ये चारजना बोर्डको पदेन सदस्यहरू छन्।

पदेन सदस्यहरू प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहेका छन्।

बैठकले निर्वाचित गरेको सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, भीम रावल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदार भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भूपेन्द्र चेम्जोङ, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेका छन्।

उनीहरूलाई पार्टीको पुरानो विधानअनुसार निर्वाचित गरेको दलका सदस्य शेरबहादुर तामाङले बताए।

एमालेको विधानमा संसदीय दलको बोर्डमा ३२ जना सदस्य रहने प्रावधान छ।

यस्तै दलको बैठक पर्सी बिहान १० बजे बस्ने भएको छ।

बैठकले बैठकमा सहभागी सांसदहरूको कारबाहीबारे भने केही निर्णय नगरेको सांसद तामाङले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्