काठमाडौं। भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बैठक भोलि दिउँसो १ बजेपछि शुरु हुनेछ। 

कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्।

बैठकमा पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।

" /> काठमाडौं। भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बैठक भोलि दिउँसो १ बजेपछि शुरु हुनेछ। 

कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्।

बैठकमा पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।

"> प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गर्ने भएका छन्। ">
प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक <p style="text-align: justify;">काठमाडौं। भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बैठक भोलि दिउँसो १ बजेपछि शुरु हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्।</p> <p style="text-align: justify;">बैठकमा पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-18/112538635Sansad Karyasuchi - 19 March 2021 - 6 Chaitra 2077 BS.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्