काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई-दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जानेबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्।
राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बंगलादेश जाने मन्त्री ज्ञवालीले बताए।
भ्रमणको क्रममा भण्डारी दुई पक्षीय बैठकमा सहभागी पनि हुने र बंगलादेशसँग नयाँ हवाइ ट्रान्जिट, सांस्कृतिक आदानप्रदानलगायत विषयमा छलफल हुने मन्त्री ज्ञवालीले बताए।
" />

">
राष्ट्रपतिको राजकीय भ्रमणबारे प्रतिनिधिसभामा जानकारी: Dekhapadhi
राष्ट्रपतिको राजकीय भ्रमणबारे प्रतिनिधिसभामा जानकारी
<p style="text-align: justify;">काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई-दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जानेबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्।</p>
<p style="text-align: justify;">राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बंगलादेश जाने मन्त्री ज्ञवालीले बताए।</p>
<p style="text-align: justify;">भ्रमणको क्रममा भण्डारी दुई पक्षीय बैठकमा सहभागी पनि हुने र बंगलादेशसँग नयाँ हवाइ ट्रान्जिट, सांस्कृतिक आदानप्रदानलगायत विषयमा छलफल हुने मन्त्री ज्ञवालीले बताए।</p>