काठमाडौँ। नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले सरकारले कागजको विकास मात्र गरेको टिप्पणी गरेका छन्।

विस्तृत परियोजना प्रतिवेदन र बजेटबिना धमाधम सडक, पुल, स्वास्थ्य संस्था आदिको शिलान्यास गरेको भन्दै त्यो सबै कागजी विकास भएको उनले बताए। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खाँणले सरकारले गरेको कस्तो खालको विकास भन्दै प्रश्न गरेका छन्।

“डिपीआर छैन, बजेट छैन, धमाधम शिलान्यास गरेको छ, कागजको शिलान्यास, कागजको विकास,” सांसद खाँणले भने, “दुई वर्षअगाडिदेखि पुलबाट गाडी तरिरहेको छ, सरकारले राजमार्गको शिलान्यास गर्छ, कस्तो खालको विकास हो? कस्तो खालको निर्माण?”

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउनु राम्रो भएको तर त्यो सपना पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना भएको भन्दै सरकारले कतै भट्टराईको नाम उल्लेख गर्न कञ्जुस्याइँ गरेको नेता खाँणले बताए। तैपनि सरकारलाई उनले धन्यवाद दिए।

सरकारले किसानलाई समयमा मल, बीउ दिन नसकेको, किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन पहल नगरेको, कोभिडको बेला कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, मजदुरलगायतको हालत हुँदा सरकारले राहत नदिएको, पुँजीगत खर्च घटाउँदै चालु खर्च बढाएर विकास गरेँ भनेर दावी गरेको र राजनीतिक नियुक्तिहरू दिएर सरकारले देशलाई थप ऋणमा डुबाएको आरोप लगाए।

उनले देशको स्थितिबारे श्वेत पत्र सरकारले जारी गर्नुपर्ने औँल्याएका छन्।

" /> काठमाडौँ। नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले सरकारले कागजको विकास मात्र गरेको टिप्पणी गरेका छन्।

"> सरकारले कागजी विकास मात्र गर्‍यो : कांग्रेस सांसद खाँण: Dekhapadhi
सरकारले कागजी विकास मात्र गर्‍यो : कांग्रेस सांसद खाँण
काठमाडौँ। नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले सरकारले कागजको विकास मात्र गरेको टिप्पणी गरेका छन्।

विस्तृत परियोजना प्रतिवेदन र बजेटबिना धमाधम सडक, पुल, स्वास्थ्य संस्था आदिको शिलान्यास गरेको भन्दै त्यो सबै कागजी विकास भएको उनले बताए। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खाँणले सरकारले गरेको कस्तो खालको विकास भन्दै प्रश्न गरेका छन्।

“डिपीआर छैन, बजेट छैन, धमाधम शिलान्यास गरेको छ, कागजको शिलान्यास, कागजको विकास,” सांसद खाँणले भने, “दुई वर्षअगाडिदेखि पुलबाट गाडी तरिरहेको छ, सरकारले राजमार्गको शिलान्यास गर्छ, कस्तो खालको विकास हो? कस्तो खालको निर्माण?”

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउनु राम्रो भएको तर त्यो सपना पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना भएको भन्दै सरकारले कतै भट्टराईको नाम उल्लेख गर्न कञ्जुस्याइँ गरेको नेता खाँणले बताए। तैपनि सरकारलाई उनले धन्यवाद दिए।

सरकारले किसानलाई समयमा मल, बीउ दिन नसकेको, किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन पहल नगरेको, कोभिडको बेला कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, मजदुरलगायतको हालत हुँदा सरकारले राहत नदिएको, पुँजीगत खर्च घटाउँदै चालु खर्च बढाएर विकास गरेँ भनेर दावी गरेको र राजनीतिक नियुक्तिहरू दिएर सरकारले देशलाई थप ऋणमा डुबाएको आरोप लगाए।

उनले देशको स्थितिबारे श्वेत पत्र सरकारले जारी गर्नुपर्ने औँल्याएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्