काठमाडौँ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मुलुकमा सिर्जना भएको राजनीतिक समस्या समाधानको विकल्प प्रधानमन्त्रीको राजीनामा भएको बताएकी छिन्। अर्को विकलप चाहिँ नेकपा एमाले र माओवादी केन्द्रको एकता रहेको उनले बताइन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले यी विकल्पहरू हुँदाहुँदै समस्या समाधानतर्फ ध्यान नदिँदा मुलुकको राजनीतिले नयाँ मोड दिएको र जटिल समस्याहरू देखिएको बताएकी छिन्।
उनले स्थिति यस्तै रहे देशी विदेशी शक्तिहरूले चलखेल गर्न सक्ने, अस्थिरता निम्त्याउने र अस्थिरतालाई संसदले नियन्त्रण गर्न नसके लोकतन्त्र, गणतन्त्र, धर्मनिपरेक्षता र जनजीवनमा क्षति पुग्ने उल्लेख गरिन्। सरकार र दलहरूको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने उनको धारणा छ।
" />

">
मुलुकमा भएको राजनीतिक समस्याको समाधान प्रधानमन्त्रीको राजीनामा : जनमोर्चा सांसद पौडेल: Dekhapadhi
मुलुकमा भएको राजनीतिक समस्याको समाधान प्रधानमन्त्रीको राजीनामा : जनमोर्चा सांसद पौडेल
<p style="text-align: justify;">काठमाडौँ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मुलुकमा सिर्जना भएको राजनीतिक समस्या समाधानको विकल्प प्रधानमन्त्रीको राजीनामा भएको बताएकी छिन्। अर्को विकलप चाहिँ नेकपा एमाले र माओवादी केन्द्रको एकता रहेको उनले बताइन्।</p>
<p style="text-align: justify;">प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले यी विकल्पहरू हुँदाहुँदै समस्या समाधानतर्फ ध्यान नदिँदा मुलुकको राजनीतिले नयाँ मोड दिएको र जटिल समस्याहरू देखिएको बताएकी छिन्।</p>
<p style="text-align: justify;">उनले स्थिति यस्तै रहे देशी विदेशी शक्तिहरूले चलखेल गर्न सक्ने, अस्थिरता निम्त्याउने र अस्थिरतालाई संसदले नियन्त्रण गर्न नसके लोकतन्त्र, गणतन्त्र, धर्मनिपरेक्षता र जनजीवनमा क्षति पुग्ने उल्लेख गरिन्। सरकार र दलहरूको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने उनको धारणा छ।<br />
</p>